आज:
  • होमपेज / Breaking News

    नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

  • वीरगंज संजाल
  • २२ माघ २०८२, बुधबार १६:२४
  • २३३

    वीरगंज | मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीले कम्तीमा ३५ जनाको हत्या गरेको अधिकारीले बुधबार बताएका छन् । मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

    “आज बिहान मलाई ३५ देखि ४० जनाको शव गणना गरिएको जानकारी दिइयो”, काइमा क्षेत्रका स्थानीय सांसद साइदु बाबा अहमदले भन्नुभयो । प्रहरीले आक्रमणको पुष्टि गरेको थियो, तर हताहतको पूर्ण तथ्याङ्क सार्वजनिक भएन । राज्य सरकारले यसलाई ‘आतङ्कवादी कक्ष’ द्वारा गरिएको बताएको छ ।

    “अरू धेरै जना बन्दुकको गोली लागेर झाडीमा भागेका छन्”, अहमदले भन्नुभयो । उहाँले त्यहाँ थप शवहरू फेला पर्न सक्ने बताउनुभयो । मङ्गलबार साँझ ६ बजे (१७०० जिएमटी) बन्दुकधारीले वोरो गाउँमा आक्रमण गरेका थिए र ‘पसल र राजाको दरबारमा आगो लगाए’ उहाँले बताउनुभयो । परम्परागत राजाको ठेगाना अज्ञात रहेको छ ।

    क्वारा राज्यका गभर्नर अब्दुल रहमान अब्दुल रजाकले आक्रमणलाई ‘राज्यका केही भागमा चलिरहेको आतङ्कवाद विरोधी अभियानपछि आतङ्कवादी सेलले देखाएको निराशाको कायरतापूर्ण अभिव्यक्ति’ भन्दै आक्रमणको निन्दा गर्नुभयो । नाइजेरियाली सेनाले जिहादी र स्थानीय रूपमा डाकु भनेर चिनिने सशस्त्र समूह विरुद्ध कारबाही बढाएको छ ।

    सेनाले नियमित रूपमा ठुलो सङ्ख्यामा लडाकू मारिएको दाबी गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इसाईमाथि ‘नरसंहार’ भएको आरोप लगाएपछि नाइजेरिया हाल गहिरो असुरक्षाको समीक्षा अन्तर्गत छ । तर नाइजेरियाली सरकार र स्वतन्त्र विज्ञले उक्त आरोप अस्वीकार गर्दै सुरक्षा सङ्कटले इसाई र मुस्लिम दुवैलाई प्रभावित गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ
  • प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट
  • निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?
  • आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

    ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु : प्रहरी

    लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल निर्माणले तिव्रता पायो

    नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

    बाँकेमा राप्ती नदीको डुबान र कटान बन्यो चुनावी मुद्दा

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    News

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    News

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    News

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    News

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑