• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

  • वीरगंज संजाल
  • २७ असार २०८२, शुक्रबार १५:२४
  • २०१

    काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ । गतसाता स्टार्टअपलाई ५ करोड ७२ लाख लगानी जुटाइदिएको शोमा यससाता ७ करोड ४० लाख रुपैयाँको डिल भयो । यससाता शोमा सर्वाधिक डिलको रेकर्ड रचियो । ‘वेद’ नामक स्कुल व्यवस्थापन प्रणालीमा कार्य गर्ने एपले शार्क हेमराज ढकालबाट ६ करोडको लगानी प्राप्त गर्‍यो । ‘शार्क ट्यांक नेपाल’मा यो अहिलेसम्मकै ठूलो डिल हो । शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्य राखिएको ‘वेद’ एपको व्यवसायिक अवधारणा र उद्यमशीलताको मोडलमा शार्क प्रभावित देखिए । केही शार्कले यो अवधारणा जोखिमपूर्ण रहेको भन्दै डिलबाट बाहिरिँदा शार्क ढकालले भने एक्लै ६ करोड लगानी, २० प्रतिशत इक्विटी र केपीआईको सर्तमा डिल सम्भव बनाइदिए । विद्यालयलाई डिजिटलमैत्री बनाउनको लागि विद्यार्थी, शिक्षक, अभिभावक र प्रशासनलाई एउटै प्रणालीमा आबद्ध तुल्याउन, अन्तर्राष्ट्रिय बजार विस्तार गर्न प्रवर्धनको लागि भन्दै यो एपले ६ करोड रुपैयाँ मागेको थियो । कम्पनीका सहसंस्थापक निर्देश द्वाले आइडिया पिच गरेका थिए । आफ्नो प्रस्तुतिमा उनले एपको व्यवसायिक सम्भावना, प्राविधिक सशक्तता र सामाजिक प्रभावको चित्र प्रस्तुत गरेका थिए । बुधबार र बिहीबार प्रसारित तेस्रो र चौंथो एपिसोडमा थप ३ स्टार्टअपले पनि लगानी प्राप्त गर्न सफल भए ।

    यो पनि पढ्नुहोस
    ‘शार्क ट्यांक नेपाल’का दुई एपिसोडबाट ५ करोड ७२ लाख लगानी जुट्यो
    जसमा स्किन केयर स्टार्टअप ‘मुन वेक’लाई शार्क ऋतुसिंह वैद्यले ३० लाख रुपैयाँ लगानी जुटाइदिइन् । यसमा ३० प्रतिशत इक्विटीमा डिल भयो । यो उद्यमका आकृति जलान र मोहित धनवाले १५ लाख लगानी र १० प्रतिशत इक्विटी माग्दै पिच गरेका थिए । त्यसपछि एकै परिवारका ३ सदस्य रहेको ब्रमानदेव शर्मा, सालिन शर्मा र शाल्जा शर्माको कम्पनी ‘निल अर्थोटिक्स’ले अर्थोपेडिक सहायक सामाग्री (कस्ट्युम अर्थोटिक) समाधान उपलब्ध गराउने व्यवसाय पिच गरे । शारीरिक अपांगता भएका वा हड्डीसम्बन्धी समस्या झेलिरहेका व्यक्तिका लागि प्रयोगमा आउने उपकरण निर्माण गर्ने उनीहरूको आइडियामा शार्कले चासो देखाए । ४० लाख माग गरिएको यस पिचमा शार्क ढकाल, क्याबिनेट श्रेष्ठ र सौरभ ज्योतिले ६० लाख रुपैयाँ लगानी गरी ३० प्रतिशत इक्विटीमा डिल गरे ।

    पोखरा-१९ स्थित जय देउराली कृषि फर्मले कृषि उत्पादनको व्यवसायिक विस्तारको योजना पिच गर्‍यो । संस्थापक कृष्णहरि तिवारी, वृन्दा तिवारी र वासुदेव तिवारीले ५० लाख रुपैयाँ र २० प्रतिशत इक्विटीको माग राखे । शार्क क्याबिनेटले एक्लै ५० लाख रुपैयाँ लगानी गर्दै डिल पक्का गरे । यसरी बुधबार र विहीबार प्रसारणमा आएका ३ र ४ एपिसोडबाट शार्क (जज)हरूले ७ करोड ४० लाख रुपैयाँ लगानी जुटाइदिएका छन् । ‘शार्क ट्याङ्क नेपाल’ हरेक बुधबार र बिहीबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुन्छ भने हिमालय टिभीकै युट्युब च्यानलमा राती ९ः३० बजे स्ट्रिमिङ हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑