• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • २७ असार २०८२, शुक्रबार १२:३७
  • २५३

    वीरगन्ज । लालबाबु सिंह । साउथ सिटी हस्पिटल वीरगन्जले वीरगन्ज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १२ महिला सहित ४१ जनाले रक्तदान गरेका छन् ।

    रक्तदान गर्नेहरुमा अन्जली यादव, बिनिता श्रेष्ठ, सोफिया मल्ल, रितिका यादव, मिना पाण्डे, अन्जनी यादव, प्रनिशा न्यौपाने, प्रीयान्शु यादव, दिलमाया प्रजा, लालबाबु चौधरी, जितेन्द्र कुमार यादव, साहिल अन्सारी, रामबाबु मुखिया, मो. नुरबाबु हास्मी लगायत सहभागी भएका थिए ।

    हस्पिटलका एडमिनिस्ट्रेशन हेड लालबाबु चौधरीले ‘रक्तदान महादान, जीवनदान’ भएको भन्दै प्रत्येक वर्ष दुई पटक रक्तदान कार्यक्रम गर्ने योजना रहेको बताए । हाल गर्मीका कारण वीरगन्जमा रगत अभाव भएकोले तत्कालका लागि कार्यक्रम गरिएको उनले जानकारी दिए ।

    कार्यक्रममा नेपाल रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेले वीरगन्जमा बिगत दुई महिनादेखि रक्तदान गर्नेको कमीले उपचारमा समस्या आएको बताउँदै निरन्तर अपिल गर्दा पनि माग अनुसार रगत जुटाउन कठिन भइरहेको बताए । उनले सबैलाई नियमित रक्तदान गर्न आग्रह गरे ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दया शंकर सिंह, रेषमकोठी उपशाखाका सचिव तथा वीरगन्ज कपडा बैंकका अध्यक्ष सञ्चारकर्मी लालबाबु सिंह, सञ्चारकर्मी अभिलाश गुप्ता, राज सराफ, राम आर्य, अर्जुन गुप्ता, प्रहलाद चौरसिया लगायत शिक्षक, विद्यार्थी र हस्पिटलका पदाधिकारीहरुको सहभागिता थियो ।

    रक्तदानमा नेपाल रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख पाण्डेको नेतृत्वमा प्राविधिक जितेन्द्र कुश्वाहा, नितेश यादव लगायत स्वयंसेवकहरुले सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑