• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

  • वीरगंज संजाल
  • २५ असार २०८२, बुधबार १८:५२
  • ४०५

    वीरगञ्ज । लालबाबु सिंह। नेसनल इन्फोटेक कलेज वीरगञ्जले गर्मीयाममा बढ्दो रगत अभावलाई ध्यानमा राख्दै बुधबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगञ्ज–१५ ब्रह्मचोकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा २४ महिला सहित १६९ जनाले रगतदान गरेका छन् ।

    कलेजका सञ्चालक मनिष सिंह र काजल सिंहले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उनीहरुले रक्तदाताहरुलाई ब्लड कलेक्सन ब्याग प्रदान गरी हौसला समेत बढाएका थिए । कार्यक्रममा सयोनी कुमारी, रबिना खातुन, मनिका यादव, स्नेहा साह, सम्झना यादव, रानु पाल, कञ्चन कुमारी, सुजाता यादव, चित्रलेखा कुमारी, सुधिर पटेल, जितेन्द्र कुमार साह, जितेश पटेल, रोहित मण्डल, चन्दन महतो कहार, शशी बरनवाल, आयुष शर्मा, राहुल कुमार गुप्ता लगायतले रक्तदान गरेका थिए ।

    कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखा सभापति सतिश सिंह राजपुत, सामाजिक अभियन्ता दिवेश मानवसेवा, ओमकुमार झा, राजन श्रीवास्तव, सञ्चारकर्मी अर्जुन चौधरी, अभिलाश गुप्ता, कलेजका शिक्षक, विद्यार्थी, कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

    कलेजका सञ्चालक मनिष सिंहले वीरगञ्जमा गर्मीयाममा रगतको चरम अभाव हुने भएकाले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । “रक्तदान जात, धर्म, धनी–गरिब केही नहेरी मानवताको लागि गर्ने कार्य हो,” उनले भने, “यसले जीवन बचाउँछ, त्यसैले यसइ जिवनदान भनिन्छ ।” उनले सबैलाई नियमित रुपमा रक्तदान गर्न आग्रह गर्दै सहभागी तथा रक्तदाताप्रति आभार व्यक्त गरे ।

    कलेजका एशिया निर्देशक सुधिर पटेलले प्रत्येक तीन महिनामा हाम्रो शरीरमा रगत नयाँ बन्ने भएकाले नियमित रक्तदानले मानवता बलियो बनाउने बताए । रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलीले रक्तदातालाई सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑