• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

  • वीरगंज संजाल
  • १७ असार २०८२, मंगलवार १७:००
  • ४६१

    वीरगंज | ताप्लेजुङस्थित संयुक्त बजार अनुगमन टोलीले एउटै पान नम्बरबाट दुई वा सोभन्दा बढी पसल तथा व्यवसाय सञ्चालन नगर्न र व्यवसायको प्रकृति अनुसार दर्ता प्रकृयामा जान निर्देशन दिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको संयोजनमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा एउटै उक्त कार्य भइरहेको पाइएपछि अनुगमन समितिले व्यवसायको प्रकृति अनुसार छुट्टै दर्तासहितका प्रकृयामा जान निर्देशन दिएको हो। अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार माछा तथा मासु बिक्री गर्ने केही पसलहरूले एउटै पान नम्बरबाट दुई वा सोभन्दा बढी पसल सञ्चालन गरिरहेको पाइएको छ।

    अनुगमन समितिले एउटा पान नम्बरबाट एउटा मात्र पसल तथा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले सोही पान नम्बरबाट अर्को व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई १५ दिनभित्र व्यवसाय दर्ता तथा नवीकरणमा जान निर्देशन दिएको सहायक प्रजिअ खड्काले बताइन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार केही पसलहरूमा सिद्रासहितका उपभोग्य वस्तु अखाद्य देखिएकाले जफत गरिएको छ। तराईबाट ल्याइने माछाको उपभोग्यता निर्धारणका लागि अनुगमन टोलीले नमूना समेत संकलन गरी परीक्षणको प्रबन्ध गरिएको समेत दाहालले जानकारी दिए। अनुगमन समितिले म्याद नाघेका पेय पदार्थसहितका सामान समेत जफत गरी नष्ट गरेको छ। सहायक प्रजिअ खड्का नेतृत्वको अनुगमन टोलीले मूल्य सूची अनिवार्य राख्न तथा नियमित अद्यावधिक गर्न, व्यवसायको प्रकृति अनुसार दर्ता तथा नवीकरण प्रकृयामा जान, माछा तथा मासु पसल सञ्चालकलाई बिक्री स्थलको नियमित सफाइ व्यवस्थापन गर्न, बध केन्द्र व्यवस्थापन गर्न, मासुजन्य उत्पादन बिक्री स्थलको अगाडि सिसासहितका सुरक्षाको प्रबन्ध गर्न समेत सल्लाह दिएको छ।

    अनुगमन टोलीमा रहेका ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले उपभोक्तामैत्री बजारका लागि कार्यतालिका बनाएर अनुगमनलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको जानकारी दिए। गौतमले कार्यतालिका अनुसार माछा तथा मासु, तरकारीबाली तथा फलफूल, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु र पेय पदार्थसहितलाई अनुगमनका लागि वार्षिक कार्यतालिका बनाउने जानकारी दिए। घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा उद्यम विकास सहजकर्ता नवीन भट्टराईले प्रभावकारी अनुगमनका लागि कार्यतालिका बनाइ नियमित रूपले अनुगमन टोली स्थलगत रूपमा खटिने जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑