• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जगरनाथपुर गाँउपालिकाको पहिलो प्राथमिकतामा कृषि र किसान : अध्यक्ष यादव

  • वीरगंज संजाल
  • १७ असार २०८२, मंगलवार १६:२४
  • ४१३

    वीरगंज | पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कृषि र किसान गाँउपालिकाको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सोमबार मधेशखबर मल्टिमिडिया प्रालिाको समन्वयमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ गढैयामा आयोजित गाँउपालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा किसानहरुको गुनासो सुन्दै अध्यक्ष यादवले कृषिको व्यवसायिकरण र आधुनिकिरण गर्दै किसानको जिवनस्तर उकास्नका लागि पालिकाले विभिन्न योजनाहरु सञ्चालन गरिरहेको बताए । समयमै सिंचाई ,बीउ र मलखाद पाउन नसकेर किसान अझैपनि समस्यामा रहेको भन्दै उनले ती समस्या सम्बोधनका लागि पालिकाले भरमग्दुर प्रयास गरिरहेको बताए । नेपालमा मलखादको समस्या वर्षेनी रहेको अवस्थामा छिमेकी मुलुक भारतका बजारबाट किसानले एक दुई बोरा मल लिएर आउँदा सीमामा सुरक्षाकर्मीबाट दुव्र्यवहार भोग्नु परिरहेको भन्दै उनले कार्यक्रममा सहभागी पर्साका नेपाल प्रहरीका उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको ध्यानाकर्षणपनि गराए ।

    किसानका खेतमा सिंचाईका लागि विद्युतको पोल र तार व्यवस्थापन छिट्टै हुने अध्यक्ष यादवले बताए । अध्यक्ष यादवले पालिकाका सामुदायिक विद्यालयहरमा दिवा खाजामा लापरवाही भएको जनगुनासो आएकाले त्यसका लागि अनुगमन गरेर दोषीलाई कारबाही गर्न शिक्षा शाखा प्रमुखलाई उनले निर्देशनपनि दिए । कार्यक्रममा सहभागी नागरिकका अन्य गुनासा र प्रश्नहरु सुनेपछि गाउँपालिका अध्यक्षभने , “आजैदेखि सुधारको सुरुवात गरिनेछ र जिल्लामा उदाहरणीय पालिकाका रूपमा चिनिने गरी काम गर्छौ , यो हाम्रो प्रतिबद्धता हो ।“ कार्यक्रममा गाँउपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्रीले महिला सशक्तिकरणका लागि सीपमूलक तालिम सञ्चालन गर्दै आएको र आगामी दिनमा महिलाका थप आवश्यकता र चाहना अनुसारका योजनाहरु ल्याइने बताइन् । प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले चालु आर्थिक वर्षमा सम्पन्न नमूना योजना र कार्यक्रमहरुका बारेमा जानकारी गराए । साथै आगामी आर्थिक वर्षका नमूना योजना तथा कार्यक्रमहरुको बारेमापनि जानकारी गराउँदै यादवले कार्यालयको सेवा प्रवाह अझ नागरिकमैत्री बनाउन आँफुहरु लागि परेको बताए ।

    त्यसअघि कार्यक्रममा बोल्दै स्थानीय रामायण यादवले सीमावर्ती भारतको इनरुवा र भंगहाबाट दैनिक उपभोग्य वस्तु ल्याउँदा सुरक्षाकर्मीबाट अनावश्यक दुःख दिने गरिएको गुनासो गरे। कलावती देवीले महिलाहरूका लागि गढैयामा सिलाई–कटाई तालिमको माग गरिन्।कुश्मी देवीले आफ्नो वडामा महिला भवन निर्माण गरिदिन माग गरिन् । मोहम्मद सनि अन्सारी र सुरेन्द्र पाण्डेले सिँचाइ, ट्रान्सफर जडान र विद्युत लाइन नचलेको विषयमा आवाज उठाए। भने महिला भवन निर्माणको माग कुस्मी देवीले गरिन्। गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा अध्यक्षहरू सुभाष प्रसाद यादव, लक्ष्मी साह ,नेपाली प्रसाद कुशवाहा वीरगन्ज जेसीजका अध्यक्ष सरोज चौरसिया, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापाका साथै कार्यपालिका सदस्य , वडा सदस्य , शिक्षक, कर्मचारी र स्थानीयबासीको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑