आज:
  • होमपेज / Breaking News

    आज आइतबारको राशिफल

  • वीरगंज संजाल
  • १५ असार २०८२, आईतवार ०८:५६
  • ११३७

    आज आइतबार, १५ असार २०८२ / २९ जुन २०२५ — का लागि राशिफल

    मेष (चु…अ)

    पुराना कुराका कारण परिवारमा विवाद हुनसक्छ, तर कार्यक्षेत्रमा मित्रको सहयोग मिल्नेछ। जग्गा–भुमिबाट लाभ हुनेछ। ऐशवार्य सुत्रमा माया–प्रेम पनि बढ्ने योग छ ।

    वृष

    नयाँ जिम्मेवारी र आत्मविश्वासमा वृद्धि हुनेछ। समूहमा नयाँ विचार ल्याउने समय छ ।

    मिथुन

    मेहनतको फल पाइनेछ। बुद्धिको प्रयोगले धन र विद्या आर्जन हुनेछ। शुभ रंग सेतो, अंक ३ ।

    कर्कट

    कार्यमा नयाँ अवसर प्राप्त हुनेछ। विपरीत परिस्थितिमा बुद्धिमत्तापूर्वक चाल चल्नुहोला। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ; यात्रा सुखद हुनेछ ।

    सिंह

    मित्रस‌ित भेटघाट र व्यापारबाट लाभ मिल्नेछ। शुभ रंग हल्का सेतो, अंक ५ ।

    कन्या

    वैदेशिक रोजगारमा सफलता आउनेछ, स्वास्थ्यमा ध्यान दिनुपर्नेछ ।

    तुला

    धार्मिक कार्यमा रुचि बढ्नेछ, कानुनी मामिला सुल्झिनेछ। स्वास्थ्य राम्रो रहनेछ; शुभ रंग निलो, अंक ७ ।

    वृश्चिक

    घर–परिवारस‌ित समय रमाइलो हुनेछ। प्रेम–दान्तव्य सम्बन्ध सुमधुर रहनेछ। शुभ रंग हरियो, अंक ३ ।

    धनु

    आर्थिक रूप दिगो रहनेछ; नयाँ आम्दानी स्रोत बन्नेछ। शुभ रंग सुन्तला, अंक ७ ।

    मकर

    साझेदारी व्यापारमा लाभ हुनेछ, राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। काममा उत्साह रहनेछ; शुभ रंग कलेजी, अंक ७ ।

    कुम्भ

    समाजमा मान–प्रतिष्ठा बढ्नेछ। महत्वपूर्ण काम थाल्नुअघि परिवारको सल्लाह लिनुपर्ला। व्यापार–ब्यापारमा लाभ हुनेछ; शुभ रंग खैरो, अंक ९ ।

    मीन

    परिवारमा सद्भाव बढ्नेछ। बोलिको प्रभावले कार्य सिद्ध हुनेछ। आयस्रोत सबल रहनेछ; शुभ रंग हरियो, अंक ७ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑