• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

  • वीरगंज संजाल
  • ११ असार २०८२, बुधबार ०१:५६
  • ५६१

    बारा । बारा जिल्लाका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। जिल्लाभित्र रहेका १६ पालिकामध्ये १३ वटा स्थानीय तहले निर्धारित समयमै नीति तथा बजेट प्रस्तुत गरेका छन्। तीन पालिकाले अझै सार्वजनिक गर्न बाँकी रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

    अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लाको सदरमुकाम कलैयामा रहेको कलैया उपमहानगरपालिकाले रु १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ४९ को बजेट सार्वजनिक गरेको छ। त्यस्तै महागढीमाइ नगरपालिकाले ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँ,कोल्हवी नगरपालिकाले ७९ करोड २३ लाख,सिम्रौनगढ नगरपालिकाले ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ,पचरौता नगरपालिकाले ६५ करोड ३१ लाख छियासठी हजार ९ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    आदर्श कोतवाल गाउँपालिकाले ४५ करोड ५३ हजार ५९ रुपैयाँ,करैयामाई गाउँपालिकाले ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२,बारागढी गाउँपालिकाले ४१ करोड ९० लाख ६१ हजार २ सय ३८,प्रसौनी गाउँपालिकाले ४१ करोड १ लाख,फेटा गाउँपालिकाले ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँ,देवताल गाउँपालिकाले ३८ करोड ८५ लाख ९९ हजार ५ सय ५६,परवानीपुर गाउँपालिकाले ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ र बिश्रामपुर गाउँपालिकाले ३२ करोड १० लाख ४९ हजार ५ सय ८८ रुपैयाँ बराबरको नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

    त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि असहमति जनाइएपछि नगर सभाको १२ औं पहिलो बैठक सोमबार स्थगित भएको थियो । नगर प्रमुख राजन पौडेलका अनुसार संविधान अनुसारको समयसीमा असार १० भित्र नीति तथा कार्यक्रम र बजेट पास गर्न नसकिने भएपछि अब १२ औं नगर सभाको दोस्रो बैठक असार १८ गते बस्नेछ।

    निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सूचना जारी गरेर सोमवार गर्ने भनिएको सोह्रौं अधिवेशनको बैठक मंगलवार सम्मको लागि स्थगित गरेका थिए । सूचनामा नगर सभाको अर्को बैठक मंगलवार दिउँसो दुई बजे नगर कार्यपालिकाको कार्यालयको सभाहलमा भएको थियोे। त्यहा पनि असहमति नभएको नगर प्रमुख पुरीले बताए। नगर प्रमुख पुरीका अनुसार नीति,कार्यक्रम तथा बजेट सार्वजनिकका लागी अर्को सूचना नआउन्जेलसम्म स्थगित रहने बताए।

    स्रोतका अनुसार सुवर्ण गाउँपालिकाले असार १६ गते नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएको छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑