• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अर्घाखाँचीका सीडीओविरुद्ध कर्मचारी नै किन उत्रिए प्रदर्शनमा ?

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार १७:०४
  • ३४१

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको अवरोध हटेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदप्रसाद खरेलविरुद्ध कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि कामकारबाही अवरुद्ध भएको थियो । आज कर्मचारी र सीडीओबीच भएको आन्तरिक छलफलपछि कार्यालय सञ्चालनमा आएको हो । बुधबार सीडीओ खरेलविरुद्ध कार्यालय परिसरमै कर्मचारीले तीन घण्टा नाराजुलुससहित प्रर्दशन गरेका थिए ।

    के भएको थियो ?
    सीडीओ खरेलले मातहतका कर्मचारीप्रति हेपाहा व्यवहार देखाएपछि आफूहरू प्रदर्शनमा उत्रिएको एक कर्मचारी बताउँछन् । ‘‘जुनियर कर्मचारीप्रति सीडीओ सा’बले गर्ने व्यवहार सन्तोषजनक छैन । सिनियरको सम्मान गर्ने र निर्देशन पालना गर्नु हाम्रो कर्तव्य नै हो । तर, हेपाहा प्रवृति देखाउनुभएन, त्यो राम्रो होइन,’’ ती कर्मचारीले भने । केही दिन अघिदेखि नै कर्मचारीले आन्तरिकरूपमा काम गर्न छाडे पनि बुधबार प्रर्दशनमै उत्रिएका थिए । सीडीओ खलले भने आफूले चुस्तदुरुस्त भएर काम गर्नुपर्ने कुरा गर्दा केही कर्मचारीलाई चित्त नबुझेको प्रतिक्रिया दिए ।

    के भन्छन् सीडीओ खरेल ?
    कार्यालयभित्रको कामकारबाही थप प्रभावकारिता बनाउने भन्नेबारे मिटिङ भएको छलफल हो । अरू केही भएको होइन । सेवा अवरुद्ध भएको होइन । म बाहिर हुँदा कर्मचारी बाहिर निस्किनुभएको हो । पछि साम्य भयो । कर्मचारीले कार्यालयको पोसाक लगाउनुपर्‍यो । नागरिकबाट गुनासो आउने काम गर्नुभएन । सम्बन्धित फाँट प्रमुखले त्यसको जिम्मेवारी लिनुपर्ने हो । अनि, अर्को कुरा म उमेरले पनि बढी भएको मान्छे हुँ । कर्मचारी मेरा छोराछोरी समानका छन् । त्यही हिसाबमा मैले कर्मचारीलाई तिमी नै भनेर बोलाउँछु, त्यो हेपाहा प्रवृत्ति होइन । त्यही विषयमा उनीहरूको गुनासो रहेछ । अब त्यो समस्या सबै सामाधान भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑