• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार १६:३५
  • ३९७

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को सम्पूर्ण योजना तथा कार्यक्रमको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन जारी गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले एउटा पत्र जारी गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम ७ को प्रावधानलाई पालना गर्न आग्रह गर्दै सम्पूर्ण योजना तथा कार्यक्रमको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन जारी गरेका हुन् ।
    प्रमुख प्रशासकीय अधिकृत कर्णले जारी गरेको पत्रमा उल्लेख भएअनुसार, आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिन अगावै भुक्तानी दिई निकासा र खर्चको अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । असार महिनामा कार्यालयमा चाप बढ्ने, सर्भर डाउन हुने वा प्रणालीमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै असार १५ गतेको समय सीमा तोकिएको कर्णले बताए ।

    कर्णद्वारा जारी गरिएको पत्रमा भनिएको छ, “नेपाल सरकार र प्रदेश सरकारलाई दाखिला गर्नुपर्ने करहरू, फिर्ता गर्नुपर्ने अनुदानहरूको हिसाब मिलान गरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता गर्नुपर्ने व्यवस्थालाई ध्यानमा राख्दै, महानगरपालिका र मातहतका वडा कार्यालयहरूबाट सञ्चालित सम्पूर्ण योजना र कार्यक्रमको भुक्तानीका लागि मिति २०८२ असार १५ भित्र फाइल पेस गरी फरफारख गर्न गराउन अनुरोध गरिन्छ ।” तोकिएको समय सीमा भित्र भुक्तानीका लागि आवश्यक फाइल पेस गर्न नसकेमा वा भुक्तानी प्रक्रिया पूरा नभएमा महानगरपालिका कार्यालय जिम्मेवार नहुने कर्णले स्पष्ट पारेका छन् । व्यवस्थाले निर्माण व्यवसायी, उपभोक्ता समिति र सम्बन्धित सबै पक्षलाई समयमै कार्य सम्पन्न गरी आवश्यक कागजात पेस गर्न दबाब सिर्जना हुने विश्वास पनि लिइएको छ ।

    निर्देशन वीरगञ्ज महानगरपालिकाका सबै महाशाखा, शाखा, वडा कार्यालय र निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूलाई सम्बोधन गरिएको छ । महानगरपालिकाले सबै पक्षलाई समय सीमाभित्रै काम सम्पन्न गर्न र आवश्यक प्रक्रिया पूरा गर्न जोड दिएको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णले पत्रमार्फत आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकता दिएको देखिन्छ । आर्थिक वर्षको अन्त्यमा हुने हतार र प्राविधिक समस्याबाट बच्न कदम चालिएको महानगरपालिकाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑