• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार ०१:२६
  • १११३

    वीरगंज | कृष्णा श्रीवास्तव । मुलुकको प्रमुख व्यापारिक नाका वीरगंज भन्सार क्षेत्रमा प्रहरीकै संलग्नतामा खुलेआम तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। सीमा प्रहरी चौकी (BOP) मा कार्यरत प्रहरी नायब उपरीक्षक (DSP) लोकेंद्र सुबाको प्रत्यक्ष निर्देशनमा भारतबाट कपडा, इलेक्ट्रोनिक्स, खनिज सामग्रीलगायतका सामानहरू नेपाल भित्र्याइने र नेपालबाट मादक पदार्थ भारत पठाइने गरेको स्थानीय स्रोतले जनाएका छन्।

    सवारी चालक, व्यापारी र सीमाक्षेत्रका निगरानीकर्ताहरूका अनुसार, सर्वसाधारणलाई कडाइका साथ जाँच गरिए पनि तस्करहरूलाई DSP सुबाको “क्लियर सिग्नल” पाउनेबित्तिकै सहजै नाका पार गराइन्छ। ट्र्याक्टर, मोटरसाइकल लगायतका साना सवारीमार्फत माल ओसारपसार हुने गर्छ।

    विशेष स्रोतका अनुसार, BOP भित्रै बाकायदा तस्करीको ‘रेट लिस्ट’ तयार गरिएको छ, जसअनुसार समातिएका माल तोकिएको रकम बुझाएर छोड्ने प्रचलन चल्दै आएको छ। एक सुरक्षाकर्मीले नाम गोप्य राख्ने शर्तमा भने, “माथिबाट निर्देशन आउँछ, ‘यो माल नछेक्ने’ भनेर, हामी रोक्न सक्दैनौं।”

    पर्सा १३ नम्बर गणका एसपीले भने यसप्रति असहमति जनाउँदै तस्करी रोक्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्। तर DSP सुबामाथि उजागर हुँदै गएको संलग्नतापछि पनि कुनै छानबिन प्रक्रिया अगाडि नबढ्नुले उच्च तहकै संरक्षण रहेको आशंका गर्न सकीन छ।

    DSP सुबालाई सम्पर्क गर्न खोज्दा उनको अफिस नम्बर ‘स्विच अफ’ देखिएको छ। अर्कोतर्फ, तस्करीको सौदाबाजी गरिरहेको कर्मचारीले मथिको अदेस हो भाने सार्वजनिक भएको छ, जसमा उनले बैट्री तस्करीमा ‘रेट’ कम गरिदिने आदेश दिएको स्पष्ट बनिरहेका थिए । अब घटनाले प्रहरी संगठनभित्रै गहिरिएको तस्करी सञ्जालमा ठोस छानबिन हुँछ की हुदैन त्यो छेराई कुरालाई प्रष्ट पर्नेच्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑