आज:
  • होमपेज / Breaking News

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०८२, शुक्रबार ०९:१६
  • २१८१

    वीरगंज । हस्तरेखा, ज्योतिष र वास्तुशास्त्रका क्षेत्रमा उदाउँदो नामका रूपमा परिचित डा. बिबेकद्वारा लिखित पुस्तक ‘VastuShastra’ अब विश्वभरका पाठकहरूका लागि Amazon तथा Flipkart मार्फत उपलब्ध भएको छ।

    वैज्ञानिक दृष्टिकोणबाट ज्योतिषशास्त्र र वास्तुशास्त्रलाई प्रस्तुत गर्ने लक्ष्यसहित डा. बिबेकले यो पुस्तक प्रकाशन गरेका हुन्। उनले भने, “हाम्रो परम्परागत विद्या हस्तरेखा, वास्तु र ज्योतिषलाई वैज्ञानिक आधारमा बुझाउने प्रयासस्वरूप यो पुस्तक ल्याइएको हो।”
    पुस्तकमा ज्योतिष, वास्तुशास्त्र, हस्तरेखा र भाग्यको परस्पर सम्बन्धलाई तथ्यमा आधारित रुपमा विश्लेषण गरिएको छ। नेपाल र भारत मात्र होइन, विश्वभरका बिद्यार्थी, शोधकर्ताहरू र रूचि राख्ने पाठकहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ।
    डा. बिबेकले आगामी दिनहरूमा ‘Vastu for Engineers’ शीर्षकमा अर्को महत्वपूर्ण पुस्तक पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिएका छन्।

    ज्योतिष परिवारको योगदान।

    डा. बिबेक प्रख्यात वरिष्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। उनको परिवारले स्थानीय तहदेखि मुलुकका शीर्ष राजनीतिक व्यक्तित्वहरूसम्मलाई ज्योतिषीय मार्गदर्शन, भविष्यवाणी र वास्तु सल्लाह दिँदै आएको छ। उनी आफैं पनि युवा उमेरमै सफल र विश्वासिलो ज्योतिषका रूपमा परिचित हुँदै गएका छन्।

    पुस्तकको सहज उपलब्धता, वैज्ञानिक दृष्टिकोण र समर्पित अध्ययनले गर्दा डा. बिबेकको ‘VastuShastra’ पाठकमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ|

    याहाँ click गारी जिन्न सकीनछ ।
    https://dl.flipkart.com/s/JUWjMSuuuN

    https://amzn.in/d/h7fjm0l

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑