• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०८२, शनिबार २३:५५
  • ५०१

    वीरगन्ज । लालबाबु सिंह । वीरगन्ज महानगरपालिका वडा नं. ४ भगवती टोलमा संचालित भगवती युवा क्लव को पुर्नगठन गरि नयाँ कार्यसमिति चयन गरिएको छ।
    शनिबार बसेको बैठकले सुमित पटेल को अध्यक्षतामा गठन गरिएको कार्यसमिति मा उपाध्यक्ष-ऐजाज अख्तर, सचिव-दिपेश सिंह, सह सचिब- ईमरान मियाँ , कोषाध्यक्ष – आकाश भट्टराई, सह कोषाध्यक्ष- अभिषेक वर्णवाल र सदस्यहरुमा सार्दुल भट्टराई, बिराट सिंह, सिसास थापा, रोसन गोसाई, आदित्य बानियाँ, विवेक थापा, विकास खनाल, अमन भट्टराई, पप्पु महतो, छबी सरार्फ र कबिता देवी रहनु भएको छ।

    नव निर्वाचित कार्यसमिति बधाई तथा शुभकामना दिँदै क्लबका संस्थापक सल्लाहकार वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायले टिका र खादा ओढाएर सम्मान गर्दै क्लबले बिगतमा गरेको विभिन्न सामाजिक कार्य जस्तै र त्यो भन्दा पनि धेरै समाजको सेवा सहयोग गरि वीरगन्ज र देशमै नमुना क्लबको रुपमा प्रस्तुत गर्नेमा आफू बिश्वस्त रहेको र क्लबको सुकार्यमा आफ्नो सक्दो साथ सहयोग रहने वाचा व्यक्त गरेका थिए ।

    कार्यक्रम मा वडा सदस्य शर्मा गोसाई, अधिवक्ता प्रज्जवल अधिकारी , मनोकामना मा.वि. का संस्थापक पुरण प्रधान, मुनलाईट मा.वि. का संस्थापक श्याम के.सी., प्रिन्सिपल सुलभ के.सी. ,टोल सुधार समितिका अध्यक्ष विपद गोसाई, समाजसेवी नगीया देवी, पवन श्रेष्ठ, पूर्व अध्यक्ष गणेश लामा, नव निर्वाचित उपाध्यक्ष ऐजाज अख्तर, सदस्य सार्दुल भट्टराईले बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य दिनुभएको थियो।

    निवर्तमान उपाध्यक्ष रहेका सुमित पटेल को अध्यक्षतामा भएको सो कार्यक्रम सहजीकरण बिकन मा वि का निर्देशक सार्दुल भट्टराईले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑