• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०८२, शुक्रबार १७:५५
  • ५१७

    वीरगन्ज । लालबाबु सिंह । “रक्तदान जीवनदान” भन्ने संदेशलाई आत्मसात गर्दै वीरगंजस्थित एलएस न्युरो अस्पतालले शुक्रवार खुला रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । सो कार्यक्रममा डा. ओम गुप्ता, डा. अब्तुश कास ,डा. अनुज पटेल,एशा सुनार,सुमित्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, सुनिल कुमार, दीपक साह, सगम साह, अनुषा, करुणा कार्की, सन्दीप कुमार लगायत २२ महिला सहित ५२ जनाले उत्साहपुर्वक आआफ्नो शरिरको अमुल्य रक्तदान गरी अनुपम उदाहरण प्रस्तुत गरि मानवता बलियो बनाएको अस्पतालका संचालक रामप्रवेश प्रसाद कुर्मीले बताए ।

    कार्यक्रमको प्रमुख उद्देश्य अप्ठ्यारो अवस्थामा रहेका बिरामीहरूको जीवन रक्षा गर्नु र रक्त अभावको समस्यालाई समाधान गर्नु रहेको अस्पतालका निर्देशक डा अर्जुन पटेलले बताए । उनले यस प्रकारका अभियानहरूले समाजमा सकारात्मक ऊर्जा र सेवस सहयोग भावनाको विकास गर्ने विश्वास लिइएको बताए ।

    कार्यक्रममा प्रमुख अतिथि परवानिपुर गा पा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रक्तदान जिवनदान भएकोले नै रक्तदाताहरुलाइ भग्वानको दुत भन्ने गरिन्छ भम्दै रक्तदाताहरुको प्रसंशा गरि आभार व्यक्त गरेका थिए भने बिशिस्ट अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वृजकिशोर पटेलले बढदो गर्मीको कारणले बिरामिको चाप बढिरहेको र रक्तदान कार्यमा कमि आउनेभएकोले रेडक्रस पर्साले अत्यफ्हिक रुपमा सकृय भएर विभिन्न संघ सन्स्था एवं ब्यक्तिहरुलाइ रक्तदान गर्न प्रेरित गरिरहेको बताउदै कसैको जीवन बचाउन सम्पुर्णलाई रक्तदान गर्न आग्रह गर्दै सम्पुर्ण रक्तदाता र आयोजक अस्पताल परिवार प्रती आभार प्रकट गर्नु भएको थियो ।

    संचारकर्मी विनोद पटेल तथा अस्पतालका स्वास्थ्यकर्मी ,कर्मचारी लगायतको उपस्थिति रहेको खुल्ला रक्तदान कार्यक्रम अस्पतालको प्राङ्गणमा आयोजित यस पुण्यकार्यको प्राविधिक सहयोग वीरगंज रक्तसंचार केन्द्रका मनिष गुप्ता सम्मिलित टोलिले गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑