• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०८२, शुक्रबार ०१:०७
  • ६८५

    वीरगन्ज । मधेस क्रिकेट लिगका समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवाल यो पहिलो सिजन लाई सफल बनाउन १० दिन देखि आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहुने विभिन्न जिल्लाका टिमका साथीहरू र आजको अन्तिम खेलमा विजेता र उप विजेता भई एउटा राम्रो सन्देश दिन सफल भएका हाम्रा काप्तान लगाएत टिमका साथीहरूलाई यस खेलमा उपस्थिति सम्पूर्ण खेलप्रेमी आदरणीय महानुभावहरू सञ्चारकर्मी, सुरक्षाकर्मी, साथीहरू, सर्वप्रथम यहाँहरूलाई मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रीको हैसियतले। मधेसको भूमिमा स्वागत अन्तिम दिनमा पनि गर्न चाहन्छु। विशेषगरी हाम्रा क्रिकेट सङ्घका उच्च पदअधिकारीहरू आउनुभएका छन् यहाँ सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु।

    मधेसको खेलाडी जुनसुकै पनि खेलमा होस् राम्रो प्रदर्शन गरेको उदाहरण हामीहरू सँग छ। मधेसका खेलाडी देशका गौरव किताब निकाल्न प्रयासमा हामीहरू छौँ।
    कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्ने पूर्व खेलाडी लगायत सबै खेलाडीलाई त्यो पुस्तकमा समेटौँ।

    त्यसबाट खेलाडीहरूको मनोबल बढ्छ मधेस प्रिमियर नाममा भर्खरै राजबिराजमा पनि सम्पन्न भएको छ प्रदेश सरकारकोनै खेलकुद मन्त्रालको सहयोगमा त्यो खेल पनि सम्पन्न भएको छ।

    अर्को मधेस क्रिकेट लिग हामी यहाँ सम्पन्न गरेका छौं विभिन्न ठाउँमा भइरहेको खेलकुद प्रतियोगिताहरू र भर्खर आइपीएल भयो त्यसमा पनि खुसीको कुरा मधेस प्रदेशबाट खेल्ने टोली हरूनै जितेर ल्यायो त्यो कप ।

    यहाँ भर्खरै सशस्त्र प्रहरी र जनपत प्रहरीमा आइजीपी कप भएको थियो
    त्यो कप् मधेसेकै टोलीले जितेर लागेको थियो। यो केवल सहयोग मात्र होइन खेलकुदमा उत्साह छ आशा छ । यसलाई अझै अगाडि बढाउन सबैसँग आग्रह गर्दैछु। तपाईँ हामी सबै मिलेर अझै बलियो बनाउनुपर्छ।

    मधेस क्रिकेट, कबड्डी, कुस्ती लगायत विभिन्न खेलहरू जोडिएका छन्। हाम्रो खेलमा सांस्कृतिक पनि खेल्लै हो ।

    त्यसमा क्रिकेट लगायतको खेल हाम्रो मधेस प्रदेशमा राम्रो रङशाला बनाउन गर्न सक्यो भने । नजिकमा रहेको भारत हामीहरू भोलिको दिनमा विकल्प बन्न सक्छौँ। भारतको खेलाडीहरू पनि यहाँ आएर भोलिको दिनमा यहाँको खेलाडीसँग र भारतको खेलाडीसँग प्रतिस्पर्धा गराउन सक्छौं।

    तर यसपटक बनाउने बजेटमा र नीति कार्यक्रममा हामी त्यो लक्ष्यलाई पूरा गर्न प्रयासरत छौ।

    हामी ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता संरचनाकै कारणले मधेसमा हुने सक्ने नआउने हाला सुन्दै छु । हामी त्यसलाई चिर्ने गरी यसपटकको नीति तथा कार्यक्रम ल्याउँदैछौं ।

    त्यो ११औं राष्ट्रिय खेलकुदको लागि मात्र हुँदैन मधेस प्रदेशलाई खेलमै बनाउन खेलको वातावरण बनाउन हामीले खेलकुद ऐन म मन्त्री भइसकेपछि । जारी गर्यौ विगत सात वर्ष देखि खेलकुद एन बन्न सकेको थिएन ।

    भदौ २८ गते जुन दिन हामी खेलकुद ऐन बनाए त्यो दिन लाई यसपटक मधेस प्रदेश सरकारकाले खेलकुद दिवस रूपमा मनाउने र त्यो अवधिमा खेलकुद महोत्सव सञ्चालन गर्ने गरी हामी नीति कार्यक्रम ल्याउँदैछौं ।

    यसपटकको नीति कार्यक्रममा नारायणी रङ्गशाला, राम जानकी रंगशाला, र सिराहामा रहेको ५१ बिघा त्यो तीन ठाउँलाई टार्गेट गरेर रङ्गशालाको भौतिक पूर्वाधारको काम अगाडि बढाउने गरी बहुवर्षीय योजनाको प्लानहरू हामी गर्दैछौं।

    आठवटा जिल्लामा प्रादेशिक रङ्गशाला बनाउने योजना सहित कार्यक्रम हामीहरु ल्याउँदैछु। त्यो भएपछि हामीहरू विभिन्न किसिमको खेलहरू आयोजना गर्ने , पूर्वाधारको विकास गर्ने, खेलाडीहरूलाई मनोबल बढाउन यसपटकका नीति तथा कार्यक्रममा ल्याउँदैछौं । त्यो गरेर हामीहरू देखाउँछौँ। यहाँहरूको साथ र सहयोगको आवश्यकता छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑