• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बी.पी. उद्यानको बजार छपकैयाँमा सर्ने तयारी अन्तिम चरणमा

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०८२, सोमबार ०९:३३
  • १३६९

    वीरगन्ज । कृष्ण श्रीवास्तव । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँस्थित रेल्वेरोडसँगै जोडिएको करिब ३२ कट्ठा जग्गामा बी.पी. कोइराला उद्यान अन्तर्गतको अस्थायी बजार (हाटबजार) सार्ने तयारी अन्तिम चरणमा पुगेको छ। वीरगञ्ज महानगरपालिकाले हाल शहरको विभिन्न भागमा अनियमित रूपमा सञ्चालन भइरहेका फाटफुट बजारलाई व्यवस्थापन गर्दै व्यवस्थित र सुरक्षित स्थानमा सार्ने योजना अनुसार यो कार्य अघि बढाइएको हो।

    महानगरले रेल्वे ट्र्याक नजिकै रहेको यो जग्गालाई सार्वजनिक प्रयोगका लागि तयारी गर्दै हाटबजारका लागि पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा अगाडि बढाएको छ। अहिले आवश्यक संरचना निर्माण, बजार स्टलको व्यवस्थापन, सडक पहुँच र पार्किङ व्यवस्थापनलगायतका कामहरू अन्तिम चरणमा पुगेको वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिएका छन्।

    उनका अनुसार, “यो स्थानमा १५० बढी व्यवसायीहरूलाई स्थान दिने गरी योजना बनाइएको छ। बजार पूर्णरूपमा सञ्चालनमा आएपछि हाल अव्यवस्थित रूपमा सडक किनार, चोक तथा विभिन्न ठाउँमा व्यापार गर्दै आएका साना व्यापारीलाई यहीँ सारिनेछ।”

    महानगरले यस स्थानमा सरसफाइ, सुरक्षाका उपाय, पक्की गोदाम, शौचालय, पानीको व्यवस्था लगायतका पूर्वाधार समेत निर्माण गरिरहेको छ। स्थानीय बासिन्दा र व्यापारीहरूले पनि यस निर्णयको स्वागत गरेका छन्। उनीहरूले व्यवस्थित हाटबजार सञ्चालनमा आएपछि व्यवसाय सञ्चालनमा सहजता आउने र ट्राफिक जामको समस्या पनि कम हुने विश्वास व्यक्त गरेका छन्।

    सार्वजनिक सेवाको पहुँच विस्तार र नगर क्षेत्रलाई व्यवस्थित बनाउनका लागि वीरगञ्ज महानगरपालिका निरन्तर क्रियाशील रहेको जनाउँदै महानगर प्रमुखले यो प्रयास बजार व्यवस्थापनको दिशामा एक महत्वपूर्ण कदम हुने बताएका छन्। अब केही दिनभित्रै बजार सार्ने प्रक्रिया सुरु हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑