• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०८२, आईतवार २१:२०
  • ९४५

    वीरगन्ज । लालबाबु सिंह । महालक्ष्मी विकास बैंकले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम आयोजना गरी विविध गतिविधिमार्फत उत्सवमय वातावरणमा मनाएको छ।

    बैंकले देशभरिका शाखा कार्यालयहरुमार्फत ३१ जना महिला उद्यमीलाई सम्मान गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ। वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको प्रवाहमा टेवा पुर्‍याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो।

    यस्तै, बैंकले १० वटा शाखा तथा केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३२० पिन्ट रगत संकलन भएको थियो। रगत व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले यो कार्यक्रमलाई प्राथमिकता दिइएको बताइएको छ।

    वार्षिकोत्सवकै अवसरमा देशको भौगोलिक तथा सांस्कृतिक विविधता झल्काउन बैंकका कर्मचारीहरूलाई स्थानीय भेषभूषामा उपस्थित गराइएको थियो। त्यस्तै, केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो।

    साथै, बैंकले शाखा, प्रादेशिक तथा केन्द्रीय कार्यालयको सहभागितामा प्रभातफेरी समेत सञ्चालन गरेको थियो, जसमा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा प्रवाहलगायत बैंकिङ सेवाबारे सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरिएको थियो।

    वार्षिकोत्सवको अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा बैंकले “महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५” आयोजना गर्ने जनाएको छ। प्रतियोगिताको चौथो संस्करण काठमाडौंमा २४ टिमको सहभागितामा सम्पन्न हुने जनाइएको छ।

    विज्ञप्तिमा वार्षिकोत्सवमा साथ, सहयोग र उत्साह प्रदान गर्ने सम्पूर्ण ग्राहक, शुभेच्छुक र सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ मजबुत सम्बन्धको अपेक्षा गरिएको उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑