• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०८२, शनिबार १०:१९
  • ५४९

    मुम्बइ। कर्नाटक सरकारमा राजनीतिक उथलपुथल भएकाे छ। प्रतिपक्ष मात्रै होइन, जनताले पनि यतिखेर कर्नाटक सरकारको तिब्र आलोचना गरिरहेका छन्। विपक्षीले कर्नाटक सरकारका मन्त्री एमबी पाटिलविरुद्ध मोर्चा खोलेका छन्, कारण हाे बलिउड, तलिउड नायिका तमन्ना भाटिया।

    खासमा कर्नाटक सरकारले उनलाई मैसूर स्यान्डल सोप कम्पनीको ब्रान्ड एम्बेसडर बनाए पछि सरकार घेराबन्दीमा परेकाे हाे। स्थानीय जनता र प्रतिपक्षले मन्त्री पाटिलमाथि प्रश्न उठाएका छन् र उनको राजीनामाको समेत माग गरिरहेका छन्।

    जनताले सामाजिक सञ्जालमा सरकारविरुद्ध मोर्चा खोलेका छन्। उनीहरूकाे प्रश्न छ, के कर्नाटकमा स्थानीय फिल्म अभिनेत्रीहरू छैनन्? प्रतिपक्षले यो विषय उठाउँदै सरकारलाई घेरेको हाे। तमन्नालाई ब्राण्ड एम्बेसडर बनाउने साबुन कम्पनीलाई सरकारको सहयोग रहेको छ, जसका कारण स्थानिय अभिनेत्रीसँग काम नगरी बलिउड अभिनेत्रीसँग काम गरेकाे उनीहरूकाे भनाइ छ।

    उनीहरू भन्छन्-कर्नाटकबाट स्थानीय सेलिब्रिटी छनोट गर्नुको सट्टा तमिलनाडु फिल्म अभिनेत्री तमन्ना भाटियालाई स्थानीय साबुनको विज्ञापनको लागि किन छनोट गरियो? यसले ‘स्थानीय प्रतिभालाई बेवास्ता गरेको’ र ‘कर्नाटकको गौरव’ मा चोट पुगेको उनीहरूकाे भनाइ छ।

    प्रदेश सरकारले गत बिहीबार ब्रान्ड एम्बेसडरकाे औपचारिक घोषणा गरेको थियाे। लगत्तै तमन्नालाई ब्रान्ड एम्बेसडर बनाएको सूचना इन्टरनेटमा भाइरल भयो। मनी कन्ट्रोलको रिपोर्टका अनुसार यस सम्झौता अन्तर्गत तमन्नाले आगामी दुई वर्षसम्म हेरिटेज ब्रान्डको प्रवद्र्धन गर्ने छिन्।

    तमन्ना यस साबुनको प्रचार गर्ने दोस्रो गैर-स्थानीय ब्रान्ड एम्बेसडर हुन्। यसअघि सन् २००६ मा पूर्व भारतीय कप्तान एमएस धोनीले यो साबुनको प्रचार गरेका थिए।

    केएसडिएललाई पनि सार्वजनिक खरिद ऐनको कर्नाटक पारदर्शिताको धारा ४ (जी) अन्तर्गत अभिनेतालाई ६.२ करोड रुपैयाँ प्रत्यक्ष भुक्तानी गर्न छुट दिइएको छ। यो साबुनको ब्रान्ड कर्नाटक सरकारको स्वामित्वमा रहेको कम्पनी ‘मैसूर स्यान्डल सोप’सँग सम्बन्धित छ। यो साबुनलाई प्रवर्द्धन गर्न र जनतामाझ पुनः लोकप्रिय बनाउन एक प्रसिद्ध अनुहार आवश्यक थियो। यसका लागि चलचित्र अभिनेत्री तमन्ना छनोट गरिएकाे हाे। उनी दक्षिण सिनेमाको चर्चित व्यक्तित्व मानिन्छिन्।

    उता, कर्नाटक सरकारका उद्योग मन्त्री एमबी पाटिलले तमन्ना विवादमा स्पष्टीकरण दिएका छन्। तमन्नालाई उनको ‘ब्राण्ड भ्यालु’ र ‘व्यापक मान्यता’का आधारमा मात्रै छनोट गरिएको उनको भनाइ छ, जसले गर्दा युवामाझ ब्राण्डको पहिचान पुनः निर्माण गर्न सकिन्छ। उनले यसमा कुनै राजनीति वा क्षेत्रीयता नभएको स्पष्ट पारेका छन्।

    यद्यपि, भाजपा र जेडीएस नेताहरूले मन्त्रीले व्यक्तिगत प्रचारको लागि ‘सरकारी सम्पत्ति’ लाई माध्यम बनाएको आरोप लगाएका छन्। भाजपा नेताले कडा प्रतिक्रिया दिँदै भने ‘सरकारी कम्पनीलाई कर्नाटकको पहिचानका रूपमा प्रस्तुत गर्नुपर्छ, बाहिरबाट सेलिब्रेटीलाई अगाडि ल्याएर होइन। यो स्थानीय कलाकारको अपमान हो।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑