• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०८२, शुक्रबार ०९:०९
  • ७६९

    वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले सुशासन व्यवस्था प्रतिशोधमा आधारित हो भनेर प्रश्न गरेका छन्।

    बिहीबार (आज) जारी संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै नेपालीले यस्तो बताएका हुन्।

    ‘कुलमान घिसिङको नेतृत्वमा देश लोडसेडिङमुक्त भयो। जनताको वास्तविक समस्या बुझेर समाधान गर्ने यस्ता व्यक्ति जुनसुकै सरकार आए पनि देशको हितमा प्रयोग गर्न सक्ने क्षमता राख्नुपर्ने होइन र ? तर, यिनै व्यक्तिहरूलाई राजनीतिक चलखेल गरेर किन निरन्तर पाखा लगाइन्छ ?,’ उनले सोधे।

    यस्तै उनले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दोहोर्‍याए।

    ‘चौथो दलका सभापति, जसले जनताको हितमा खह्रो आवाज उठाउँदै सत्य विषयहरू प्रष्ट रूपमा सार्वजनिक गरिरहनुभयो, उहाँमाथि सरकारले प्रतिशोधको व्यवहार देखाएर एक हिसाबले सुशासनलाई प्रश्न चिह्नमा राखेको छ। यदि शासन व्यवस्था प्रतिशोधमा आधारित हुन्छ भने त्यो प्रजातान्त्रिक व्यवस्थाको गम्भीर अपमान हो। यी विषयहरूलाई गम्भीरतापूर्वक छलफल हुनुपर्छ,’ उनले भने।

    यस्तै नेपालीले नीतिगत भ्रष्टाचारको अन्त्य अपरिहार्य भएको बताएका छन्। शब्द नभइ कार्यदृष्टिमा परिणाम देखिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘भाषण होइन, परिणाम दिनुपर्छ। देश र जनताको प्रतीक्षा अन्त्य गर्न नेतृत्व जिम्मेवार बन्नुपर्छ। नीतिगत भ्रष्टाचारको अन्त्य गर्न जरुरी छ। प्रत्येक वर्ष भाषणमा ठूला-ठूला अजेन्डाहरू समेटिन्छन् तर, तिनलाई कार्यान्वयनमा उतार्ने कमजोर किन हुन्छ ? कुन निकाय जिम्मेवार छ ? उत्तरदायित्वको खाका स्पष्ट छैन’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑