• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८२, आईतवार १३:५१
  • २२९७

    वीरगञ्ज । वीरगञ्जका एक बिरामीले स्वास्थ्य परीक्षणको क्रममा निजी अस्पतालबाट प्राप्त रिपोर्टमा लापरवाही भएको गम्भीर आरोप लगाएका छन्। बिरामीले पहिलो पटक २०८१ पुस ११ गते नेशनल मेडिकल कलेजमा परीक्षण गराउँदा करिब ५.० mm.को पथरी देखिएको थियो।

    दोस्रोपटक २०८२ वैशाख १२ गते सोही नेशनल मेडिकल कलेजमा गराइएको परीक्षणमा पथरीको आकार ५.५ mm पुगेको थियो।

    तेस्रो पटक २०८२ वैशाख २२ गते गराइएको अल्ट्रासाउण्ड रिपोर्टमा पथरी ६.८ mm पुगेको देखियो। यस्तै अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले शल्यक्रियाको सल्लाह दिएका थिए।

    तर, शल्यक्रिया अगाडि अझै एक पटक सुनिश्चित गर्नुपर्ने सोचमा बिरामीले २०८२ जेठ २८ गते वीरगञ्जकै श्रीराम अस्पताल प्रा. लि.मा परीक्षण गराए। त्यहाँ डाक्टरले सामान्य प्रश्न गरे: “दुख्छ ? केही समस्या छ ?” बिरामीले जवाफ दिए: “कुनै समस्या छैन, शंका भएकाले चेक गराउन आएको हुँ।”

    जाँचपश्चात श्रीराम अस्पतालले दिएको रिपोर्टमा पथरी नरहेको, अवस्था पूर्णत: सामान्य रहेको उल्लेख गरियो। रिपोर्टले बिरामीलाई अचम्ममा पार्‍यो। “६.८ मि.मि. को पथरी देखिएको थियो, अब अचानक कहाँ गयो?” भन्दै उनी आश्चर्यचकित भए। जब बिरामीले विगतको परीक्षणबारे जानकारी दिए, श्रीराम अस्पतालका डा. सुनिल यादव रिसाउँदै भने: “पहिले नै भन्नु पर्थ्यो नि! किन भन्नु भएन?” ती डाक्टरको व्यवहार र आवाजमा भएको रुखोपनले बिरामीलाई अझै शंका लाग्यो।

    त्यसपछि उनले त्यही दिन पुनः नेशनल मेडिकल कलेजमा परीक्षण गराउँदा पथरीको आकार ६.९ mm पुगेको देखियो।

    यसले श्रीराम अस्पतालको रिपोर्टप्रति गम्भीर प्रश्न उठाएको छ।
    यस घटनाबाट निजी क्षेत्रको नाममा चलाइएका अस्पतालमा रिपोर्ट कागजमा मात्रै सीमित भएको, परीक्षणमा लापरवाही, अनि बिरामीको स्वास्थ्यलाई लिएर गरिएको खेलवाड झल्किन्छ। श्रीराम अस्पताल प्रा. लि. जस्ता संस्थाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा लापरवाही गर्नु गम्भीर विषय हो, जसमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑