आज:
  • होमपेज / Breaking News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

  • वीरगंज संजाल
  • २ जेष्ठ २०८२, बिहीबार १६:१६
  • २३४९

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने भएको छ ।

    शैलेश गुप्ता ०१ बैसाख पोखरिया
    पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी ,बाल रोग , डेन्टल सम्बधी उपचार हुने भएको छ ।

    पोखरिया अस्पतालको सभा हलमा भएको एक कार्यक्रमका विच ४ जना चिकित्सक तथा नर्सिँग स्टाफ अहेव लाई पोखरिया अस्पतालले स्वागत सहित सम्मान गरिएको छ ।

    पोखरिया नगरपालीका तथा पोखरिया अस्पताल विकास समिती अध्यक्ष समेत रहेनु भएका पोखरिया नगरपालीकाका मेयर प्रदुमन प्रसाद चौहानले सम्बोधन गर्दै पोखरिया अस्पतालको उन्नती प्रगतीको लागी आफुले दिन रात लागी परेको बताए ।
    पोखरिया अस्पतालमा बाल रोग ,नसा तथा हाडजोर्नि ,डेन्टल र नसिँग समबन्धि चिक्तिसकहरुले पोखरिया अस्पताल मै सेवा दिए पस्चात ग्रामिण भेगका विरामीहरुलाई विरगन्ज तथा निजि अस्पतालमा चर्को मुल्य तिर्न बाट मुक्त हुने ,थोरै पैसा तथा सहज र सुविधा सहित समयमा उपचार हुने जनाएका हुन ।

    समानित हुनेमा नसा तथा हाड जोर्नी विशेषज्ञ डा० अरविन्द साह , डेन्टल अधिकृत सरिता राउत चौरसिया , नर्सिँग अधिकृत असपताल निरिक्षक सवेनाज बेगम , अ० हे० व० मधु यादव लगाएतकाहरुलाई स्वागत तथा समान गरिएको ।

    पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेड डा० आन्नद रौनियारको अध्यक्षामा भएको स्वागत तथा समान कार्यक्रमको प्रमुख अतिथि पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान, डा० सुरेस यादव पोखयिा नगरपालीका स्वास्थय साखा सहायक शिव पटेल , दिपिका सिँह , भगवान प्रसाद कुर्मी , बृजेश दुबेदी , सँचारकर्मी लगाउतका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑