• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

  • वीरगंज संजाल
  • २ जेष्ठ २०८२, बिहीबार ०१:३९
  • ३४५

    जनकपुरधाम । भारतले खालिस्तानी पृथकतावादी आन्दोलनका सहयोगी कश्मीर सिंह गलबाडीलाई पक्राउ गरेको छ । भारतले उनलाई ‘नेपालमा बसेर’ खालिस्तानी आतंकवादी नेटवर्क सञ्चालन गरेर बसेका हरविन्दर सिंह सन्धु (रिन्डा) को प्रमुख सहयोगी भनेको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार, पन्जाबको लुधियानाका कश्मीर सिंह सन् २०१६ को नाभा जेलब्रेकबाट फरार भएका कडा अपराधीमध्ये एक मानिन्छन् । भारतको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनलाई आइतबार पक्राउ गरेको हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार, कश्मीर सिंहलाई बिहारको मोतिहारीमा प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । तर, उनलाई नेपालबाट पक्राउ गरेर भारतीय प्रहरीलाई बुझाइएको हुन सक्ने आशंका गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले भने यसबारे कुनै जानकारी नभएको दाबी गरे ।

    सन् २०१६ मा भारतको नाभा जेलब्रेक गरेर फरार भएका उनीमाथि रिन्डाजस्ता खालिस्तानी आतंकवादीसँग सक्रियरूपमा जोडिएर सीमापार अपराधमा संलग्न भएको आरोप लागेको छ ।

    बब्बर खाल्सा इन्टरनेसनल ९बीकेआई० र नेपालमा रिन्डाको आतंकवादी नेटवर्कको महत्त्वपूर्ण कडी भएको भन्दै एनआईएले कश्मीर सिंहलाई फरार अपराधी घोषणा गरेको थियो ।

    उनीमाथि भारतमा विभिन्न आक्रमण भएपछि नेपाल आएर खालिस्तानी आतंकवादीलाई आश्रय, लजिस्टिक्स र आतंकवादी क्रियाकलापका लागि पैसा उपलब्ध गराउने काम गरेको आरोप छ ।

    कश्मीर सिंहलाई सन् २०२२ मा एनआईए विशेष अदालतले फरार अपराधी घोषणा गरेको थियो । उनीविरुद्ध जमानत नमिल्ने वारेन्ट जारी भएको थियो । एनआईएले उनीबारे जानकारी दिनेलाई १० लाख रुपैयाँको इनाम पनि घोषणा गरेको थियो ।

    सन् २०२३ जुलाईमा एनआईएले रिन्डासहित नौ आरोपितविरुद्ध आरोपपत्र दायर गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    आज बुधबारको राशिफल

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    News

    आईपीएलको उपाधि बेंगलुरुलाई

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑