आज:
  • होमपेज / Breaking News

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

  • वीरगंज संजाल
  • ३० बैशाख २०८२, मंगलवार ००:५४
  • १९६५

    वीरगंज | शीरा र धमनीमा रगतको चाप अनिवार्य रूपमा सामान्य हुनुपर्छ। क्रियाकलाप तथा परिस्थितिले रक्तचाप उच्च र न्यून हुन्छ। रक्तचाप क्रियाकलाप अनुसार उतारचढाव भइरहन्छ।

    उच्च रक्तचाप हँदा यौनक्रिडा तथा यौन सम्पर्क गर्दा रक्तचाप भन्হয়। जसको असर मस्तिष्क, मुटु र मिर्गौलामा भई यी अङ्गले काम नगर्ने अवस्था हुन्छ। उच्च तथा न्यून रक्तचाप भएको अवस्थामा यौन सम्पर्क गरेको खण्डमा व्यक्तिको जाने उच्च जोखिम हुन्छ। त्यति मात्रै होइन शारीरिक तथा मानसिक अपाङ्गता हुन शरीरको एक वा आधा हरको अपाङ्गता हुने सम्भावना बढ्छ।

    न्यून रक्तचाप भएको खण्डमा यौनाङ्ग तथा अन्य अङ्गमा रक्त सञ्चार कम भई यौन उमंग नै हुँदैन भने उच्च रक्तचापमा मस्तिष्क, पिट्युटरी ग्रन्थी र निश्चित अङ्गको क्रियाशीलतामा रक्त सञ्चार कम हुन्छ। यसको अर्थ दुवै अवस्थामा यौनाङ्गमा रक्त सञ्चार कम हुन्छ।

    उच्च रक्तचापको तुलनामा न्यून रक्तचाप बढी खतरनाक हुन्छ। न्यून रक्तचापमा तत्कालै उपचार नभए व्यक्तिको अङ्गभंग हुने जोखिम अत्यधिक हुने र मृत्यु पनि हुनसक्छ। न्यून रक्तचाप भएको अवस्थामा विशेषगरी मस्तिष्क, मुटु र मिर्गौलाले काम गर्न छोड्छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्दा थप जोखिम हुन्छ।

    न्यून रक्तचाप भएको अवस्थामा शरीरका अङ्गमा सहज रक्त सञ्चार हुन सक्दैन। त्यस्तोमा शरीरमा अक्सिजन, पोषण, खनिज तत्त्व र शूक्ष्म तत्त्वहरूको कमी भई शारीरिक अङ्ग नस्ट हुन्छन्। यस्तो अवस्थामा यौन, यौनाङ्गमा समेत असर हुने भएकोले यौन सम्पर्क सहज हुँदैन।

    उच्च रक्तचाप हुँदा शरीरमा अक्सिजन पोषक खनिज तत्त्व र शुक्ष्म तत्वहरू कम भई मस्तिष्क, मुटु र मिर्गौलाले काम गर्न असक्षम हुन्छन्।

    यौनमा मस्तिष्क, पिट्युटरी ग्रन्थी, निर्देशित अङ्ग र मांसपेशी चलायमान हुनुपर्छ। रक्तचाप उच्च वा न्यून भएको अवस्थामा यौनाङग मात्रै होइन शारीरिक अङ्ग पनि निस्क्रिय हुन्छन्।

    एकचापको गढबढीको समस्या भएका व्यक्तिले दैनिक योग अभ्यास र व्यायामजस्ता उपचार गरेर पनि शरीर सन्तुलित बनाउन सकिन्छ। यी उपाय बाहेक चिकित्सकीय उपचार पद्धति त छँदै छ।

    रक्तचापको समस्या भएका व्यक्तिमा यौन सम्पर्कको चरमोत्तेजनाको समयमा मुटु, मिर्गौला, कलेजो, मस्तिष्कलगायत शारीरिक अङ्गको चाल बढ्‌ने तथा रक्तचाप पनि बढ्ने र घट्‌ने भएकाले यी अङ्गमा थप दबाब पर्नसक्छ। जसको कारण हृदयाघात, मस्तिष्काघात, मिर्गौलाले काम नगर्ने जोखिम हुन्छ। त्यसैले सावधानी अपनाउनु पर्छ।

    हृदयाघातको उपचारपछि भने चिकित्सकको सल्लाहमा यौन सम्पर्क गर्न सकिन्छ। यौन सम्पर्क गर्दागर्दै छाति भारी भएको अनुभूति भयो भने तुरुन्तै यौन सम्पर्क गर्न छोडेर केही बेर नबोली पूर्णरूपमा आराम गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑