• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

  • वीरगंज संजाल
  • २९ बैशाख २०८२, सोमबार १६:५९
  • ३७७

    काठमाडौँ । सुरक्षा निकायले लागुऔषध बरामद गर्दा त्यसलाई नष्ट गर्ने प्रचलन विश्वभर नै छ । नेपालमा पनि तपाईंले अवैध रक्सी पोखाएको, गाँजाको बोट फडानी गरेकोजस्ता समाचारहरू पनि पक्कै पढ्नु भएकै होला ।

    टर्कीमा पनि यसरी नै लागुऔषध नष्ट गर्दा एउटा अनौठो घटना सार्वजनिक भएको छ । टर्कीको डियारबाकिर प्रान्तमा प्रहरीले बरामद गरेको ठुलो मात्राको गाँजा नष्ट गर्दा लिस सहरका २५ हजार बासिन्दा नै मातिन पुगेका हुन् ।

    गत अप्रिल १८ मा टर्कीका अधिकारीहरूले उक्त सहरमा २० टनभन्दा बढी अवैध गाँजा नष्ट गर्न जलाउने निधो गरे । तर, त्यति ठुलो मात्रामा गाँजा जलाउँदा सहरभरि नै गाँजा मिसिएको धुवाँ फैलियो ।

    त्यसपछि मानिसहरूमा रिँगटा लाग्ने, मतिभ्रम हुने जस्ता मातिएका लक्षणहरू देखियो । गाँजाको धुवाँबाट लठ्ठिने डरले मानिसहरूले ५ दिनसम्म झ्याल खुला राखेनन् भने बाहिर जान पनि कम गरे ।

    अडिटी सेन्ट्रलमा प्रकाशित रिपोर्टअनुसार उक्त गाँजाको मूल्य २६ करोड डलरभन्दा बढी थियो । यसको तौल २० टन, ७६६ किलो र ६७९ ग्राम थियो । यसलाई डियारबाकिर प्रान्तमा सन् २०२३ र २०२४ को बिचमा बरामद गरिएको थियो ।

    स्थानीय संस्थाका अध्यक्ष याहा ओगेरले सुरक्षा अधिकारीहरूले लागुऔषधविरुद्धको लडाइँमा सफलता हात पारे पनि यसलाई नष्ट गर्ने तरिका भने सही नभएको बताए । त्यसमा पनि गाँजालाई लिस सहरको अक्षर बनाएर जलाउनु झन् ठुलो लापरबाही भएको जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑