• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

  • वीरगंज संजाल
  • २५ बैशाख २०८२, बिहीबार २३:२८
  • ५२१

    वीरगंज | कृष्णा श्रीवास्तव । झुठा मुद्दा दर्ता गरेर निर्दोष व्यक्तिहरूमाथि बदला लिने प्रयासमा लागेको कथित पत्रकार रञ्जित चौरसियाको योजना उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा विफल भएको छ।

    चौरसियाले नभएको घटनालाई बनावटी विवरणसहित अदालतमा पेश गरेर पोखरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवसहित पाँच जनाविरुद्ध झुठा मुद्दा दायर गरेका थिए। सामाजिक सञ्जालमा चरित्र हत्या तथा अपशब्द प्रयोग गरेपछि ती पाँच जनाले संयुक्त रूपमा साइबर अपराध अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

    उक्त मुद्दामा फरार रहेका चौरसिया पछि अदालतमा हाजिर भई धरौटीमा रिहा भएका थिए। अहिले पनि सो मुद्दा जिल्ला अदालत पर्सामा विचाराधीन अवस्थामा रहेको छ।

    झुठा मुद्दाको प्रतिशोधस्वरूप चौरसियाले आफ्ना बुबा सुबास प्रसाद चौरसियालाई अघि सार्दै झुठाे विवरण र कीर्ते कागजात पेश गरी पुनः मुद्दा दर्ता गराउने प्रयास गरेका थिए। प्रहरीले शुरुमा झुठा विवरणका कारण मुद्दा दर्ता नगरे पनि उच्च अदालतबाट परमादेश आएपछि अनुसन्धानमा जानु परेको जनाएको छ।

    स्थानीयका अनुसार चौरसियाका बुबामाथि कुनै प्रकारको आक्रमण भएको थिएन। केही महिना अघि बिन्दवासिनी गाउँपालिकामा भएको पारिवारिक विवादलाई अतिरञ्जित गर्दै रानिघाटको पुल नजिक आक्रमण भएको झुठो विवरण बनाएर मुद्दा चलाइएको हो।

    चौरसियाले समाजिक सञ्जाल फेसबुकमा प्रशासकीय अधिकृत श्रीवास्तव, शिक्षक अजित चौरसिया, रन्जित पंडित, पत्रकार अरुण कुशवाहा र वीरगंज टाइम्सका सञ्चालक हरिशंकर शर्मालगायतका विरुद्ध चरित्र हत्या गर्ने, गालीगलौज गर्ने पोस्टहरू गर्दै आएका थिए।

    नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मनोज चौधरीले निर्दोष व्यक्तिहरुलाई फसाउने प्रयासमा संलग्न रञ्जित चौरसिया, उनका बुबा सुबास चौरसिया र योजनाकार राघव साहलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने बताएका छन्।

    चौरसियाले पत्रकारको नाममा धाकधम्की, अपशब्द र झुठाे मुद्दा लगाएर बदला लिने प्रयास विफल भएपछि उनी स्वयं कानुनी दायरामा तानिँदै गएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस
  • नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल
  • भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
  • अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

    समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    News

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    News

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    News

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑