• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ढलान हुँदै गरेको पुलको गुणस्तर हेर्न मध्यरातमा जब मन्त्री पुगे…

  • वीरगंज संजाल
  • २३ बैशाख २०८२, मंगलवार १३:४७
  • ५८५

    खोटाङ | खोटाङको बुवाखोलामा सोमबार राती निर्माणाधिन पक्की पुलको ढलान हुँदै थियो। ठेकेदार कम्पनीले पुलको ढलानको तयारी गरेपछि खोटाङका स्थानीय बासिन्दाले कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राइलाई पुलको अनुगमन गर्न जानकारी दिन्छन् । आफ्नै निर्वाचन क्षेत्रमा निर्माण भइरहेको पक्की पुलको निरीक्षणमा मन्त्री राई पूर्वाधार कार्यालयका इन्जिनियर र पत्रकारसहित रातको समयमा पुलको अनुगमन गर्न पुग्छन् ।

    मन्त्री राई रातको समयमा विराटनगरदेखि ढलान भइरहेको पुलको अनुगमनमा पुगेपछि पुलमा स्टमेटअनुसार फलामको रडको सेटिङ र सिमेन्ट, बालुवा र गिट्टीको मात्रा पनि हेरे । राईले पुलको चारैतिर घुमेर निरीक्षण गरेपछि सम्झौता अनुसारको काम गरेको भन्दै निर्माण कम्पनीका ठेकेदार महेश रेग्मीलाई धन्यवाद दिँदै पुल निर्माणको काम समयमै सक्न पनि निर्देशन दिए। पक्की पुलको ढलान हुँदै गर्दा मन्त्री राईको अनुगमनले पुल निर्माणको काम बजबुत हुने पौवासेराकी कौसिला राइले बताइन् । कोशी प्रदेश सरकारको १७ करोड ५८ लाख ६९ हजार ७ सय रुपैयाँ लगानीमा खोटाङको बराहपोखरी गाउँपालिका-५ को पौवसेरा र जन्तेढुङगा गाउँपालिका-१ को बीचमा पर्ने बुवाखोलामा १४८ मिटर लम्बाईको पक्की पुल निर्माणाधीन अवस्थामा छ । खोटाङको दक्षिणी क्षेत्रका बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका बसिन्दालाई तराइका जिल्ला सुनसरी मोरङ र झापा झर्न सहज हुनेछ । बुवखोलाको यो पुल र सुनकोशीको बंशिलाघाटको निर्माणाधीन पक्की पुल बने खोटाङका जातलाई प्रदेश राजधानी विराटनगर, धरान, इटहरी लगायतका स्थानमा छोटो दूरीको यात्रा तय हुने स्थानिय अर्जुन राईले बताए ।

    पुल आगामी मंसिरसम्म निर्माण सम्पन्न गरि प्रदेश सरकारलाई हस्तान्तरण गरिने निर्माण कम्पनी जयबागेस्वरी रेग्मी चुलिया जेभीका प्रतिनिधि महेश रेग्मीले बताए। पुलको निर्माण अवधि २०८३ कात्तिक २१ गतेसम्म तोकिएको छ । बुवाखोलाको पुल बनेपछि बर्षातको समयमा पनि साना सवारी साधानको माध्यमबाट उदयपुरको बेलटार हुँदै धरान विराटनगर जान सजिलो हुने स्थानीय कुलबहादुर थापा बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑