• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घोषणा दमकल किन्ने, खरिद गरियो दुइटा स्कारपियो

  • वीरगंज संजाल
  • १५ बैशाख २०८२, सोमबार ०८:५५
  • ३१७

    परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एकैपटक दुईवटा स्कारपियो खरिद गरेको छ । जनप्रतिनिधि र कार्यालय प्रयोजनका लागि भन्दै नयाँ सवारी खरिद गरिएको हो ।

    सरकारले अनावश्यक खर्च कटौती र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारीसाधन खरिद नगर्ने नीति लिएको समयमा नगरले सवारी खरिद गरेपछि चौतर्फी विरोध भएको छ । बजेट अभाव देखाउने नगरपालिकाले जनप्रतिनिधिका लागि भने सुविधा सम्पन्न सवारी किनेको भन्दै स्थानीयले विरोध जनाएका छन् । सामाजिक सञ्जालमा जनप्रतिनिधिको चर्को विरोध भएको छ ।

    नगरले केही दिनअगाडि ‘क्लासिक एस मोडलको’ दुई वटा स्कोरपियो १ करोड २२ लाखमा खरिद गरेको हो । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद बगालेका अनुसार पहिला कार्यपालिका बैठकबाट गाडी किन्ने निर्णय गरेकाले कार्यालय प्रयोजनको लागि खरिद गरेको बताए । नगरमा दमकल अत्यावश्यक रहेको बताउँदै बगालेले दमकल खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।

    गत माघमा सुनवल नगरापलिका-१२ भुमहीमा टायर गोदाममा आगलागी हुँदा लाखौंको क्षति पुगेको थियो । यसअघिका वर्षमा पनि नगरमा आगलागी हुँदा छिमेकी पालिकाबाट दमकल बोलाउनुपर्दा क्षति बढी हुने गरेको भन्दै नगर प्रमुख विमला अर्यालले दमकल खरिद गर्ने घोषणा गरेकी थिइन् । तर, अहिले दमकलको साटो सुविधा सम्पन्न सवारी किनेपछि चौतर्फी विरोध भएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलेले नगरसभाबाट सवारीसाधन खरिदका लागि बजेट विनियोजन गरेअनुसार बजेट कार्यान्वयमा ल्याएको बताए । ‘अन्य पालिकाले पनि सवारी खरिद गरेका छन्, यो नियमित प्रक्रिया हो । कानुनसम्मत भएका कामलाई अतिरञ्जित गर्न आवश्यक छैन,’ पौडेलले भने ।

    सवारीसाधन खरिदको विषयमा उपप्रमुख सूर्यप्रसाद दुबेले पनि असन्तुष्टि जनाएका छन् । अर्थ मन्त्रालयले नयाँ सवारी, तालिम, फर्निचरजस्ता योजना र काममा खर्च नगर्न पत्रचार गरेको थियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑