• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सशस्त्रमा गृह मन्त्रालयको चरम हस्तक्षेप, महानिरीक्षक अर्याललाई दबाबमा राखेर डीआईजीको सरुवा

  • वीरगंज संजाल
  • १२ बैशाख २०८२, शुक्रबार ०९:०४
  • ६४५

    काठमाडौं। सशस्त्र प्रहरीमा गृहमन्त्रालयको चरम हस्तक्षेप देखिएको छ। सशस्त्र प्रहरी बलका १२ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गर्दा भर्खरै मात्र बढुवा भएका डिआइजी सबैभन्दा महत्वपूर्ण प्रदेश खटाइएको छ।

    मन्त्रालयले प्रहरी महानिरीक्षक राजु अर्याललाई दबाबमा राखेर सरुवा गरेको स्रोतको दावी छ।

    बिहीबार गृह मन्त्रालयले ६ वटा प्रदेशका प्रमुख हेरफेर गर्दा केहीलाई अन्याय भएको छ भने भर्खरै बढुवा भएकालाई महत्वपूर्ण प्रदेशको जिम्मेवारी दिएर पठाइएको छ। शक्तिको आडमा बढुवा हुँदै आएका दीपेन्द्र कुँवरलाई लुम्बिनी प्रदेश पठाइएको छ।

    उनी कांग्रेस सभापति शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवाको सोर्समा बढुवा भएका र उनकै दबाबमा गृहमन्त्रालयले लुम्बिनी प्रदेश पठाउन लगाएको हो।

    ‘संगठनमा एउटा व्यक्तिलाई यति धेरै सहजता प्रदान गरेको छ, यो क्रम अहिले मात्र होइन जतिबेला भएको छ, यसमा माथिको ठूलै दबाब आउने गरेको छ, जो आइजीपी भएपनि किन ‘रिक्स’ लिने भन्दै छाडिदिने गरेका छन्’, सशस्त्र प्रहरी बल मुख्यालयले भन्यो।

    सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशको बराह बाहिनीमा सरुवा भएका छन्। डीआईजी कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी पठाइएको छ। उनी पनि केही दिन अघि मात्रै बढुवा भएका हुन्।

    अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा गरिएको छ। पोखरेल पनि तीन पटक कार्यालय प्रमुख हुने भाग्यमानी अधिकृत हुन्।

    कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा गरिएको छैन। सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन्। उनी लुम्बिनीमा थिए। त्यहाँबाट सिधै मन्त्रालयको दबबामा सुदूरपश्चिम प्रदेशमा पुगेका हुन्।

    यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा गरिएको छ। छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्।

    गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाल वैद्यनाथ बाहिनीमा सरुवा भएका छन्।

    वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोतमा सरुवा गरिएको छ। कार्य विभागमा कार्यरत पुरुषोत्तम थापा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएका छन्। थापा भने दुई पटक सरुवा हुँदा पनि कमाण्ड गर्न पाएका छैनन्। उनी सशस्त्र प्रहरी बलको आगलागी प्रकरणमा मुछिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑