• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका सुकुम्बासीलाई लालपुर्जा बाँड्न ‘तीन पालिका,तीन महिने एक्शन अभियान’ सञ्चालन

  • वीरगंज संजाल
  • २९ चैत्र २०८१, शुक्रबार ०८:५५
  • ७६१

    वीरगन्ज । वीरगन्जमा बिहीबार भुमि समस्या समाधान आयोग पर्साकाे जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ ।बिहीबार भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा सम्पन्न बैठकमा पर्सामा सञ्चालितल `तीन पालिका तीन महिने ऐक्सन प्लान अभियान´ बारे छलफल भयाे।आयोगले पर्सा जिल्लामा रहेका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधानको लागी तीन महिने एक्सन प्लान अभियान सञ्चालनमा ल्याएको छ ।

    बैठकमा अध्यक्ष अहमदले भूमि सम्बन्धी समस्या समाधानका लागि ३ महिने ऐक्सन प्लान अभियानलाई तीब्र बनाउने बताए । उनले भने,` ३ महिना भित्र भुमिहिनहरुलाई लालपुर्जा दिने लक्ष्य सहित यो अभियान सुरु गरिएको हो ।एक्सन प्लान अभियानको पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१ जना भुमिहिनहरुलाई लालपुर्जा दिने अध्यक्ष अहमदले बताए।उनले पर्सागढी नगरपालिका जस्तै अन्य पालिकामा पनि तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिए ।

    अध्यक्ष अहमदले पर्साका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन आफुले लगनशीलताका साथ कार्य गरिरहेको बताउदै आयोगबाट आउने कर्मचारीहरुलाई पालिकाले सहयोग गरि सहजीकरण गरिदिन अनुरोध समेत गरे । पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकामा आयोगले ३ महिने एक्सन प्लान अभियान अगाडि बढाएको उनले बताए ।

    बैठकमा भुमि आयोगका केन्द्रिय सदस्य तथा मधेस प्रदेश संयाेजक आरती भण्डारीले अहिलेकाे आयोग अन्तिम आयोग हुने बताइन्। भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोवासीहरुको समस्या र समाधान गर्ने गरि यो आयोगले काम गरिरहेको भण्डारीले जानकारी दिइन्।उनले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गा बितरण गरिने बताइन् ।

    बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुका लागि एक्सन प्लान अभियानले लालपुर्जा दिने बताए । उनले आयोगले संचालन गरिरहेका अभियानमा पूर्ण सहयोग गर्नुपर्ने बताउँदै, गरिब निमुखाको हक्मा काम गर्न र समस्या समाधान गर्नेतर्फ आफु अग्रसर रहेको बताए।

    बैठकमा आयाेगका सदस्य शिव नारायण राम,विज्ञ सदस्य सन्तोष कुमार पासवान, जिल्ला समन्वय समिति पर्साका प्रतिनिधी सुमित सिंह, भुमि तथा मालपोत कार्यालय पर्साका प्रमुख शाेक भट्टराई, विनय श्रीवास्तव भुमि समस्या समाधान आयोग समस्य , डिविजन वन कार्यालय पर्साका प्रतिनिधी सन्दिप पटेल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दिपक कुमार पटेल र पालिका प्रतिनिधी तथा भुमि समस्या समाधानका सदस्यहरू उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भुमि समस्या समाधान आयोग पर्साका सदस्य सचिव राकेश कुमार झालले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑