• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अहिलेको प्रणाली सर्वश्रेष्ठः प्रधानमन्त्री ओली

  • वीरगंज संजाल
  • २७ चैत्र २०८१, बुधबार ००:५४
  • ८३३

    जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी आन्दोलनमा तोडफोड गर्ने, आगजानी गर्ने कसैलाई नछाड्ने बताएका छन्।

    मंगलबार मधेस प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले गलत क्रियाकलाप गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरमाा ल्याउने बताएका हुन्।

    ‘चुनावबाट केही गर्न नसक्ने एकथरी तत्व छ, जो आगजानी गरेर, मान्छे मारेर, ढुंगा हानेर, तोडफोड गरेर, औषधि कारखाना जलाएर, व्यक्तिका घरहरु, व्यवसायहरु, सञ्चारमाध्यमको कार्यालयमा तोडफोड गरेर, व्यक्तिका घर जलाएर वितण्डा मच्चाएर दुई चार हजारको वितण्डालाई समाजले ग्रहण गर्दैन’, उनले भने।

    प्रधानमन्त्री ओलीले यस्ता कुरा सभ्य समाजमा स्वीकार्य नहुने भन्दै यो अत्यन्त गलत क्रियाकलाप रहेकाले यसमा संलग्न जोकोही भए पनि कानुनी कारबाहीको दायरमा आउने बताए।

    ‘अहिलेको सरकार कसैलाई कारबाही गर्दा आग्रह पूर्वाग्रह गर्ने होइन। यसलाई कारबाही गर्नैपर्छ भनेर गर्दैन र छोडनै पर्छ भनेर छोडदैन। कानुनभन्दा माथि पनि कोही हुँदैन’, उनले भने।

    प्रधानमन्त्री ओलीले निर्दोष मान्छेलाई प्रतिशोधस्वरुप कारबाही गरिरहेको हल्लामा कुनै सत्यता नरहेको दाबी गरे। उनले भने, ‘जसरी हल्ला गरिन्छ त्यस्तो यो सरकार गर्दैन। प्रतिशोध अहिलेको सरकारको लागि सिद्धान्त, आचरणविपरीतको कुरा हो।’

    प्रधानमन्त्री ओलीले अहिलेको प्रणाली सर्वश्रेष्ठ प्रणाली रहेको जिकिर गरे। उनले विविधताको बीचमा एकता गर्दै सामाजिक न्याय र समान्ताको सिद्धान्तमा आधारित भएर सहभागितामूलक, समावेशी, समानुपातिक प्रणाली लिएको र त्यसलाई अझ प्रभावकारी बनाउँदै अगाडि जानुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑