आज:
  • होमपेज / Breaking News

    अनुहारमा फिटकिरी लगाउँदा के हुन्छ ?

  • वीरगंज संजाल
  • २६ चैत्र २०८१, मंगलवार ०४:४६
  • ११२५

    वीरगंज । फिटकिरीले धेरै समस्याहरू समाधान गर्न मद्दत गर्छ । कसैले यसलाई खानामा पनि प्रयोग गर्छन् । धेरैले चाँहि यसलाई छालाको हेरचाहमा प्रयोग गर्छन् । पानी शुद्ध पार्नुको अलावा यसले छालालाई धेरै फाइदाहरू प्रदान गर्न सक्छ । तर यो त्यतिवेला मात्रै सम्भव छ, जतिवेला तपाईंलाई यो कसरी सही तरिकाले प्रयोग गर्ने भनेर थाहा हुन्छ । छालाको हेरचाहमा फिटकिरी समावेश गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए यसरी गर्नुस् प्रयोगः

    अनुहारमा फिटकिरी कसरी लगाउने ?

    डेड स्किनका लागि,
    घरबाट बाहिर निस्किदा अनुहारमा जम्मा भएको फोहोर मृत छाला अर्थात् डेड स्किनमा परिणत हुन्छ । यसलाई हटाउन फिटकिरीको स्क्रब फाइदाजनक साबित हुन सक्छ । यसका लागि गुलाबजलमा फिटकिरीको धुलो मिसाएर पेस्ट बनाएर हल्का हातले अनुहारमा मालिस गर्न सकिन्छ ।

    चाउरीपनका लागि,
    बढ्दो उमेरसँगै अनुहारको छाला खुकुलो हुन थाल्छ र त्यसमा चाउरी पर्न थाल्छ । यसलाई हटाउन फिटकिरीको धुलोलाई अण्डाको सेतो भाग वा एलोभेरामा मिसाएर छालामा लगाउनुहोस् अनि १५ मिनेटका लागि छाडिद्निुहोस् । त्यसपछि अनुहारलाई राम्ररी धुनुहोस् । यसले छालालाई कसिलो बनाउन र चाउरीपना कम गर्न मद्दत गर्नेछ ।

    फिटकिरीलाई एन्टी–ब्याक्टेरियलको रूपमा पनि प्रयोग गरिन्छ । यस्तो अवस्थामा यो डन्डीफोरको समस्या हटाउन पनि लाभदायक साबित हुन सक्छ । यसका लागि फिटकिरीलाई पानीमा घोलेर टोनरको रूपमा प्रयोग गर्नुहोस् ।

    चिल्लो छाला,
    छाला चिल्लो छ भने तपाईंले फिटकिरीलाई पानीमा घोलेर त्यसले अनुहार धुन सक्नुहुन्छ । यसले अतिरिक्त तेल नियन्त्रण गर्न मद्दत गर्न सक्छ ।

    अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑