आज:
  • होमपेज / Breaking News

    ‘पुष्पा २’को सफलतापछि नाम फेर्दै अल्लु अर्जुन?

  • वीरगंज संजाल
  • १९ चैत्र २०८१, मंगलवार २०:१७
  • २१०९

    नयाँ दिल्ली । ‘पुष्पा २’ को सफलताले दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन निकै खुसी छन् । फिल्मको उत्कृष्ट बक्स अफिस प्रदर्शनले कयौं फिल्मको रेकर्ड त तोड्यौ नै अल्लु अर्जुनलाई भारतको सबैभन्दा शक्तिशाली स्टारहरू मध्ये एक पनि बनायो ।

    निर्देशक सुकुमारको उत्कृष्ट निर्देशन र अल्लु अर्जुनको शानदार अभिनयले एउटा यस्तो बेन्चमार्क स्थापित गरेको छ, जसलाई भेट्न कयौं चलचित्रका लागि असम्भव हुनेछ ।

    यस्तैमा अभिनेताले आफ्नो नाम फेर्न लागेको चर्चा चलिरहेको छ । कोइमोई र सिने जोशमा छापिएको खबरकाअनुसार अल्लु अर्जुनले एक संख्याशास्त्रीको सिफारिसको आधारमा आफ्नो नाममा दुई ‘यु’ र दुई ‘एन’ थप्ने सम्भावना खोजिरहेका छन् । उनको सफलतालाई अझ बढाउन र करियरलाई बलियो बनाउन यो कदम चालिएको विश्वास गरिएको छ । यद्यपि, यी दावीहरूको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन ।

    अल्लु अर्जुन आफ्ना आगामी प्रोजेक्टहरूका कारण पनि चर्चामा छन् । उनका सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक एटलीको निर्देशनमा बन्न लागेको प्यान–इन्डिया चलचित्र हो । हाललाई ‘एए२२’ नाम दिइएको फिल्मको घोषणा अल्लु अर्जुनको जन्मदिन अप्रिल ८ मा हुने अपेक्षा गरिएको छ ।

    पिंकभिल्लाको रिपोर्टअनुसार, अभिनेताले यस परियोजनाको लागि मोटो पारिश्रमिक लिएका छन् ।

    ‘पुष्पा ३’को पर्खाइमा छन् फ्यान
    अल्लु अर्जुन निर्देशक त्रिविक्रम श्रीनिवाससँग मिलेर एउटा एपिक परियोजनामा पनि काम गरिरहेका छन् । श्रीनिवाससँग अल्लुको यो चौथो फिल्म हो । यस फिल्ममा अल्लु अर्जुनले भगवान कार्तिकेयको भूमिका निर्वाह गर्ने अफवाह चलेको छ । महाकाव्य विधाको यो फिल्म रामायण र महाभारत भन्दा धेरै फरक हुने निर्माता नागा वंशीले एक कार्यक्रममा भनेका थिए ।

    यो फिल्म भव्य स्तरमा बनाइँदैछ र तेलुगु सिनेमामा पहिले कहिल्यै नदेखिएको सिनेमाई अनुभव यसमा पाइनेछ । फ्यानहरू अल्लु अर्जुन र सुकुमारको ‘पुष्पा ३’ को पनि व्यग्र प्रतिक्षामा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑