• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सागढिमा बाल अधिकार समितिको काम,कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण सम्पन्न

  • वीरगंज संजाल
  • १३ चैत्र २०८१, बुधबार ०९:२१
  • ८०९

    वीरगंज । स्थानिय बाल अधिकार समितिको काम,कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज पर्सागढि नगरपालिकामा सम्पन्न भएको छ । स्थानिय बालअधिकार समिति पर्सागढि नगरपालिकाको आयोजना,युवामय्को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्धेश्यबारे युवालय का प्रतिनिधि राहुल कुमार साह ले बाल अधिकार र बालबालिका सँग सम्बन्धीत कस्ता घटना हुन्छन ?के कारणले घटना घटिरहेका छन् ? यस्लाई र्निमुल बनाउन के गर्न सकिन्छ भन्ने बारे कार्यक्रम केन्द्रित रहेको बताउनुभयो । उहाँले बाल अधिकार,कर्तव्यका बारेमा प्रष्ट पार्दै कार्यक्रमको उद्धेश्यबारे जानकारी दिनुभयो ।

    शिक्षा शाखाका प्रमुख देवकुमार गिरी सरले हामीलाई काम गर्न वडाका वडा अध्यक्षज्यूहरुले सहयोग गरिदिनुभयो भने हामीले झन् काम सजिलो र छिटो र पर्सागढी नगरपालिका नै बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्ने र सफल हुन सक्छ भने शिक्षा प्रमुखले आफ्नो कुरा राखनु भयो ।

    त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख शोभा मलिकले बालबालिकाको लागि वडाले पनि बजेट छुट्याइदिनुपर्यो र बजेटलाई कार्यान्वयनमा ल्याइदिनुपर्यो र बजेट छुट्याउँदा पनि नेपाल सरकारको बजेट छुट्याएर अनुदानको बजेटको कुनै भर पनि हुँदैन गैर सरकारी संस्थाहरूको भरमा मात्र रहेर हामी बालमैत्री वा बालबालिकाको लागि कुनै कार्य पनि सफल पार्न सक्दिन। उहाँहरु एउटा बाटो देखाउने काम गर्नुहुन्छ र त्यो बाटोमा हामीले काम गरेर आफ्नो अब काम गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा बालबालिका शाखाका शाखा प्रमुखलाई राख्नुभयो।कार्यक्रमका सहजकर्ता राम प्रवेश शाहले गर्नुभएका थिए।

    कार्यक्तमका सभापति पर्सागढि नगरपालिकाका अध्यक्ष गोकर्ण पाठकले शिक्षा बाट बन्चित बालबालिकालाई विद्यालय सम्म पुर्याउन,पठनपाठन गर्ने वातावरण सिर्जना गर्न नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले बाल अधिकार बाट बन्चित कोहि बालबालिका भए जो कोहीले पनि खबर गर्न आग्रह गर्दै आवस्यक सहयोग गर्न गाउँपालिका लागी परेको बताउनुभयो । पर्सागढि नगरपालिकाले बालबालिकाको क्षेत्रका उल्लेख्य काम गरेको स्मरण गर्दै कोहिपनि बालबालिका आफ्नो अधिकार बाट बन्चित नहुन भन्ने सवालमा पालिका सचेत रहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑