• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्साको प्रथम अधिवेशन सम्पन्न

  • वीरगंज संजाल
  • १३ चैत्र २०८१, बुधबार ०९:१८
  • ७०१

    वीरागंज । “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला तदर्थ समिति पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार ठोरी गाउँपालिका–५, सुवर्णपुरको वडा कार्यालय सभा कक्षमा सम्पन्न अधिवेशनको अध्यक्षता जितु पाख्रिनले गरेका थिए। कार्यक्रममा ठोरी–५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन, प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतम, मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रतिष्ठानका सचिव बिनोद ढुंगेल, बारा अध्यक्ष देवेन्द्र कार्की, प्रदेश प्रतिनिधि विकास पाण्डे लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतमले नेपाली लोकगीत तथा संस्कृतिको प्रवर्द्धनमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुने बताए। मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्माले मधेशको भाषा, संस्कृति र बाजागाजाको संरक्षण प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको उल्लेख गरे। वडा अध्यक्ष अष्ट बहादुर लोप्चनले स्थानीय कलाकारहरूको प्रतिभा उजागर गर्ने कार्यमा प्रतिष्ठानको भूमिका प्रभावकारी हुने बताए।

    अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा जित बहादुर पाख्रिन, उपाध्यक्षमा युवराज केशरी, महिला उपाध्यक्षमा गङ्गा तामाङ, सचिवमा विजय कुमार ठाकुर, सहसचिवमा सूर्यनारायण वि.क., कोषाध्यक्षमा बालेश्वर राय चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा आकाश कुमार पटेल, रिना देवी यादव र अनिता राम चयन भएका छन्। साथै, सल्लाहकार समितिमा अशोक प्रधान, ध्रुवसिंह ठकुरी र अष्ट बहादुर लोप्चन रहेका छन्।

    कार्यक्रमका दौरान सहभागी वक्ताहरूले नेपाली लोकसंस्कृति, विशेषगरी मधेश क्षेत्रका लोकबाजा र परम्परागत गीतहरूको प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिएका थिए। प्रतिष्ठानका सचिव बिनोद ढुंगेलले प्रतिष्ठानका भावी कार्यक्रमबारे जानकारी गराउँदै विभिन्न जिल्लामा शाखा विस्तार गर्दै लैजाने योजना रहेको बताए। प्रदेश प्रतिनिधि विकास पाण्डेले लोक गीत, नृत्य र संगीत प्रवर्द्धनका लागि प्रतिष्ठानको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिए।

    अधिवेशनले मधेश क्षेत्रका लोकगीत, बाजागाजा, भाका तथा परम्परागत सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै समृद्ध बनाउने प्रतिबद्धता जनाउँदै समापन गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑