• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वोच्चको आदेशपछि सिमाङ्कन प्रक्रिया अघि बढ्यो

  • वीरगंज संजाल
  • ११ चैत्र २०८१, सोमबार १२:०९
  • १८०९

    वीरगञ्ज | सर्वोच्च अदालतले वीरगञ्जका मुख्य सडक विस्तारविरुद्ध दायर गरिएको रिट खारेज गरेसँगै सडक डिभिजन कार्यालय हेटौँडाले सडक सिमाङ्कन प्रक्रिया अघि बढाएको छ। यसै क्रममा, सडक डिभिजन हेटौँडाले नापी कार्यालय पर्सालाई पत्राचार गरी सिमाङ्कन कार्य गर्न अनुरोध गरेको छ।

    डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोक–पावर हाउस–घण्टाघर–बिर्ता–रजत जयन्ती चोक–मितेरी पुलसम्मको सडकमा २५-२५ मिटरको सीमा क्षेत्र निर्धारण गरिनुपर्ने भएकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको हो।

    “सर्वोच्च अदालतले रिट खारेज गरेपछि सडक विस्तारका लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न सिमाङ्कन गर्न लागेका छौँ,” प्रमुख अधिकारीले भने, “पूर्णपाठ आएपछि मात्रै सडक विस्तारको कार्य अघि बढाइनेछ।”

    डिभिजन प्रमुख अधिकारीले सिमाङ्कन कार्य पूरा गर्न करिब तीन महिना नलाग्ने अनुमान गरेका छन्। “हामीले नापी कार्यालयलाई पत्राचार गरिसक्यौँ। अब उहाँहरूले कति समय लगाएर यकिन विवरण सङ्कलन गर्नुहुन्छ, त्यसअनुसार प्रक्रिया अघि बढ्छ,” उनले बताए।

    तर, सडक विस्तारको विपक्षमा स्थानियहरू आन्दोलनरत छन्। वीरगञ्ज महानगरपालिका–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले यसविरुद्ध ‘वीरगञ्ज बचाऊ सङ्घर्ष समिति’ गठन गरी विरोध जारी राखेका छन्। उनले वीरगञ्जको ऐतिहासिक मेडरोड क्षेत्र हटाएर स्थानीयलाई विस्थापित गर्न नहुने बताउँदै सडक विस्तारको पुनर्विचार गर्न माग गरेका छन्। यससँगै, वीरगञ्जको सडक विस्तार विषयले फेरि नयाँ बहस निम्त्याएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑