• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रथम पर्सागढी मेयर कप क्रिकेट प्रतियोगिता शुरु

  • वीरगंज संजाल
  • १० चैत्र २०८१, आईतवार २३:३६
  • १५३७

    पर्सा । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल  तित्रौनाका पर्सागढी ल्यान्स कलबद्वारा आयोजित प्रथम पर्सागढी मेयर कप ०८१/०८२ क्रीकेट टुर्नामेन्ट प्रातियोगिता आइतबारदेखि शुरु भएको छ ।

    प्रतियोगिताकाका विजेतालाई नगद रु ७८ हजार र उपविजेता टोलीलाई नगद रु ४० हजार र कप प्रदान गरिने प्रतियोगिताका आयोजक पर्सागढी ल्यान्स कलबका अध्यक्ष देबेन्द्र यादव तथा पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले जानकारी दिनुभयो ।

    प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ प्रथम पर्सागढी मेयर कपको आयोजना गरिएको प्रतियोगिताका आयोजक पर्सागढी ल्यान्स कलबका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

    नगर प्रमुख गौकरण पाठकले यस वर्षबाट शुरु गरिएको प्रथम पर्सागढी मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमका बीच आइतबार तित्रौनाको खेल मैदानमा नगरपालिकाका प्रमुख गौकरण पाठक, समाजसेवी बिनोद यादव, कार्यक्रमका सभापति तथा  पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

    यस कार्यक्रममा प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगर प्रमुख गौकरण पाठक , वरिष्ठ अतिथि समाजसेवी बिनोद यादव, पर्सागढी नगरपालिकाका वडा नम्बर ७ नेकपाका वडा सभापति नन्दु पटेल , समाजसेवी करिमन यादव, नितेश (शर्मा) पटेल, सिकेन्द्र पटेल,रामजनम यादव लगाएतको उपस्थिति थियो ।

    प्रथम पर्सागढी मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा सखुवाप्रसौनी गाउँपालिका विजयी

    पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको खेल मैदानमा आयोजित पहिलो दिनको टि-२० क्रिकेट प्रतियोगितामा सखुवाप्रसौनी गाउँपालिकाले जितेको छ ।

    प्रतियोगिताको पहिलो इनिङमा सखुवाप्रसौनी गाउँपालिकाले १५ ओभर २ बलमा अल आउट हुँदै १०६ रन जोडेको थियो । सखुवाप्रसौनी गाउँपालिकाका खेलाडी मोनु (हार्दिक पाण्डे)ले सर्वाधिक ४६ रन जोडेका थिए ।

    खेलको दोस्रो इनिङमा धोबिनी गाउँपालिकाले १० ओभरमा १० विकेट गुमाउँदै ७० रन बनएको थियो । प्रतियोगिताको पहिलो खेल सखुवाप्रसौनी गाउँपालिकाले जितेको थियो भने म्यान अफ द म्याचको पुरस्कार मोनु (हार्दिक पाण्डे) पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑