आज:
  • होमपेज / Breaking News

    जिल्ला प्रशासन कार्यालय पर्साको गजबको सेवा, सूचना आफैंमा त्रुटिपूर्ण!

  • वीरगंज संजाल
  • ४ चैत्र २०८१, सोमबार १४:०५
  • २३८५

    पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको राष्ट्रिय परिचयपत्र सम्बन्धी सूचना आफैंमा त्रुटिपूर्ण रहेको पाइएको छ।

    सो कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ कि “प्रत्येक दिन साँझ ७:३० बजेदेखि बेलुकी ७ बजेसम्म” सेवा प्रवाह गरिनेछ, जुन समय तालिका असंगत देखिन्छ। सामान्यत: बिहान ७:३० बजेपछि अर्को दिन सुरु हुने भए पनि साझ लेखिएको , सूचनामा समय उल्टो परेपछि प्रशासनिक त्रुटि रहेको देखिन्छ।

    उक्त सूचना २०७८ साल चैत्र ४ गते जारी गरिएको छ । यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको हस्ताक्षर सहित जारी गरिएको उक्त सूचनाले प्रमाणित गर्छ कि कार्यालयले कागजातहरूको प्रमाणीकरणबिना नै हस्ताक्षर गर्ने गरेको हुन सक्छ।

    यो घटनाले सरकारी निकायमा जारी गरिने सूचनाहरूको सत्यता तथा शुद्धताको विषयमा प्रश्न उठाएको छ। सरकारी कार्यालयहरूबाट आउने सूचनाहरू नागरिकका लागि मार्गनिर्देशक हुने भएकाले प्रशासनिक पक्ष थप सचेत हुन आवश्यक देखिन्छ।

    तर समय तालिका यस प्रकार छ

    (सूचना प्रकाशित मिति : २०८१-१२-०४)
    विगत केही दिन देखि यस कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मिति २०८१-१२-०५ गते देखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहानी ७:३० बजे देखि बेलुका ७:०० बजेसम्म यस कार्यालयबाट प्रवाह हुने व्यवस्था मिलाईएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑