• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०८१, बुधबार ०८:५२
  • ९१३

    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    मेष : आफन्त विपक्षी कित्तामा पुग्दा तपाईंको कामको विरोध हुनेछ। चिसोबाट सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    वृष : आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्छन्। स्वास्थ्यले साथ दिने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेश रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ।

    मिथुन : दिन समान्य छ। नियमित काम सहजै बन्नेछ। राज्यको तर्फबाट भने भय हुने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। छिमेकको शुभकार्य देखेर मन खुशी हुनेछ।

    कर्कट : दिन राम्रो छ। घर व्यवहारमा समस्या भए पनि स्वास्थ्यमा सुधार हुनेछ। भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ।

    सिंह : दिन सामान्य राम्रो छ। आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। परकोपरकामा सहभागी भएमा मन खुशी हुनेछ।

    कन्या : दिन राम्रो छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ।

    तुला : दिन सामान्य छ। साना कुराले मनमा खटपटी बढ्नेछ। सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ। शरीरमा अल्छीपना बढ्नेछ। सूर्यलाई अर्घ गरेर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ।

    वृश्चिक : दिन सहज छ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ। परिवारमा कर्तव्य पूरा गर्नु मात्र उचित हुनेछ।

    धनु : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षि हुनेछ। तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आज बनेको योजना सफल बन्नेछ। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

    मकर : दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

    कुम्भ : धनस्थानमा चन्द्रमा पुगेकाले लाभ हुने दिन छ। चिसोका कारण हुने रोगले सताउने जोखिम छ। खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारको निगरानीमा भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राज्यको तर्फबाट भने सुविधा बढ्नेछ।

    मीन : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। जसले गर्दा मनमा आनन्द आउनेछ। साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑