• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोस्रो वीरगन्ज गोल्डकपको उपाधी पुलिसले उचाल्यो

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०८१, आईतवार ०८:२०
  • ४६५

    वीरगन्ज । दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको छ । आर्दशनगर रंगशालामा भएको खेलमा टाईब्रकेरमा नेपाल पुलिस क्लबले ३–० गोलअन्तरले मच्छिन्द्र फुटबल क्लबलाई हराएको हो ।

    खेलको सुरुमा हाबि देखिएको मच्छिन्द्र फुटबल क्लबले दोस्रो हाफमा कमजोर रुपमा देखिएको थियो । पहिलो हाफमा लगातार दबाबमा देखिएको पुलिसले खेलको १२ औ मिनेटमा मच्छिन्द्रका खेलाडी समिरराज थोकरले गरेका थिए ।

    खेलको पहिलो हाफ सम्म एक गोलले अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा भने बराबरीमा पुगेको थियो । खेलको ५८ औ मिनेटमा नेपाल पुलिस क्लबका खेलाडी बिकाश विकले गोल गरेर टिमलाई खेलमा फर्कोएका थिए ।

    खेल निर्धारित समयमा नसक्दा टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी , खेलाडी संजीव लामा , गोलकिपर अमित टामाटा र उज्जवल राईले हानेका थिए । जसमध्ये राईले हानेको बल पोष्ट भन्दा बाहिर गएको थियो । यस्तै टाईब्रेकरमा मच्छिन्द्रका बिशाल तामाङ्ग, दिवाकर चौधरी र समिरराज थोकरले हानेका थिए । जसमध्ये तामाङ्ग, र चौधरीले हानेको बल पोष्ट बाहिर गएको थियो भने थोकरले हानेका बल किपरले रोकेका थिए ।

    मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोली नेपाल पुलिस क्लबले नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो । यस्तै उपविजेता मच्छिन्द्र फुटबल क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरीएको थियो ।

    फाईनल खेलमा म्यान अफ दि म्याच मच्छिन्द्रका समिरराज थोकर भएका थिए । उनले नगद १० हजार र शिल्ड पाएका थिए । यस्तै उत्कृष्ट गोलकिपर नेपाल पुलिसका गोलकिपर अमित टामाटा घोषित भए उनले नगद २० हजार र शिल्ड पाएका थिए ।

    यस्तै उत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी घोषित भए । उनले ईलेक्ट्रीक स्कुटी पाएका थिए । भने उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका चेतन घिमिरे साबित भए । नगद २० हजार र शिल्ड पाएका थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑