• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    बाइटडान्सले ल्यायो ‘गोकु एआई’, शब्दकै आधारमा उत्कृष्ट भिडिओ बनाइदिने !

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८१, मंगलवार १२:२४
  • ११६५

    काठमाडौं । टिकटकको माउ कम्पनी बाइटडान्सले ओपनएआईको सोरालाई टक्कर दिन नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल सार्वजनिक गरेको छ । कम्पनीले शब्दकै भरमा गुणस्तरीय भिडिओ तथा तस्बिर बनाइदिने ‘गोकु एआई’ टुल ल्याएको हो । यसको आगमनसँगै एआई क्षेत्रमा नयाँ बहस सुरु भएको छ ।

    गोकु एआईले रेक्टिफाइड फ्लो ट्रान्सफर्मर्स (Rectified Flow Transformers) प्रयोग गरेको छ । यसले प्रयोगकर्ताको ‘प्रम्प्ट’लाई विश्लेषण गरी गुणस्तरीय तस्बिर वा भिडिओ बनाउने बताइएको छ । यो टुलले ओपनएआईको सोरालाई चुनौती दिने अनुमान छ ।

    यो एआई मोडेल ओपन-सोर्स भएकाले जो कोहीले प्रयोग गर्न सक्नेछन् । मेटाको लामा (Llama) र डिपसिक जस्तै यो मोडेल पनि सजिलै उपलब्ध हुनेछ । यद्यपि, यसले एआईलाई नियमन गर्ने प्रयासमा चुनौती थप्न सक्ने विज्ञहरूले बताएका छन् ।

    गोकु एआईको विकासले एआई क्षेत्रमा चिनियाँ कम्पनीहरूको बढ्दो प्रभावलाई देखाएको छ । चीनले एआईमा ठूलो लगानी गरिरहेको छ र यसका मोडेलहरू थप परिष्कृत हुँदै गएका छन् । जसले पश्चिमी कम्पनीहरूलाई चुनौती दिइरहेको छ ।

    गोकु एआईले उच्च गुणस्तरको सामग्री उत्पादन गर्ने क्षमताले उत्पादन लागत घटाउने अनुमान गरिएको छ ।

    यद्यपि, गोकु एआईले डिपफेक प्रविधिको जोखिम पनि बढाएको छ । यसले गलत सूचना, पहिचान चोरी र फोटो म्यानुपुलेसन जस्ता खतरा निम्त्याउन सक्ने विश्लेषण गरिएको छ । त्यसैले यसको खतरालाई कम गर्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑