• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रकृति लम्साल मृत्यु प्रकरण : भाजपा निकट विद्यार्थी सङ्गठनले गर्‍यो विरोध प्रदर्शन

  • वीरगंज संजाल
  • ५ फाल्गुन २०८१, सोमबार २१:५९
  • १००९

    वीरगञ्ज । ओडिशाको कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थीहरूमाथि भएको धरपकडको घटनाले चर्को विरोधको रूप लिएको छ ।

    भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले नेपाली विद्यार्थीहरूको पक्षमा आन्दोलन सुरु गरेको छ ।

    नेपाली विद्यार्थीहरूलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेसनमा अलपत्र छोडिएको घटनाप्रति एबीभीपीले कडा आपत्ति जनाएको छ । परिषद्ले किट कलेज परिसरमै विरोध प्रदर्शन गर्दै विश्वविद्यालय प्रशासनले आफ्ना निर्णयहरू सच्याउनुपर्ने माग राखेको छ ।

    एबीभीपीका राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले कलेज प्रशासनले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने, निष्कासित विद्यार्थीहरूलाई पुनः कलेजमा भर्ना गरिनुपर्ने र रेलवे स्टेसनमा अलपत्र परेकाहरूलाई खान र बस्नको व्यवस्था मिलाइनुपर्ने माग गरेका छन् । त्यस्तै, मृतक विद्यार्थीको परिवारलाई उचित क्षतिपूर्ति दिन परिषद्ले आग्रह गरेको छ ।

    परिषद्का ओडिशा सचिव बुद्धदेव वाग स्वयं रेलवे स्टेसन पुगेर नेपाली विद्यार्थीहरूको अवस्था बुझ्न पुगेका थिए । उनले कलेज प्रशासनसँग संवाद गरेर नेपाली विद्यार्थीहरूलाई पुनः होस्टेलमा फर्काउन पहल भइरहेको जानकारी दिए ।

    आइतबार, किट विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएकी थिइन् । घटनापछि विश्वविद्यालयमा अध्ययनरत ५०० भन्दा बढी नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । तर, प्रशासनले उनीहरूको आवाज सुन्नुको साटो उल्टै धरपकड गरेको र होस्टेल खाली गर्न निर्देशन दिएको थियो ।

    घटनाले ठूलो चर्चा पाएपछि नेपाली दूतावासले हस्तक्षेप गरेको थियो । दूतावासको पहलपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई पुनः होस्टेलमा बस्न अनुमति दिएको छ । विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा नेपाली विद्यार्थीहरूलाई होस्टेल फर्किन आग्रह गर्दै वैकल्पिक कक्षाहरूको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।

    घटनाले नेपाली विद्यार्थीहरूका सुरक्षासम्बन्धी प्रश्न उठाएको छ, जसका कारण ओडिशामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चासो बढेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑