• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बबरमहलमा पाइप फुट्दा जलमग्न, खानेपानी आपूर्तिमा समस्या

  • वीरगंज संजाल
  • ३० माघ २०८१, बुधबार १७:०२
  • ८१७

    काठमाडौं | आज दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलस्थित खानेपानी थोक वितरण प्रणालीको पाइप फुट्दा क्षेत्र जलमग्न भएको छ।

    घटनाको खबर पाएलगत्तै सम्बन्धित निकायका अधिकारीहरू घटनास्थलमा पुगेका छन्। खानेपानी मन्त्रालयका सचिव इ. प्रमिला देवी शाक्य, बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सिइओ अशोक कुमार पौडेल, पिआइडीका प्रमुख टिकाबहादुर चौधरीसहितको टोली अहिले घटनास्थलमा रहेको छ।

    घटनास्थलमा पुगेका एक अधिकारीका अनुसार, “पाइप फुटेर पानी बगिरहेको खबर पाउने बित्तिकै मैले काठमाडौ उपत्यका खानेपानी लिमिटेड, पिआइडी प्रमुखलाई पानी बन्द गर्न निर्देशन दिएको छु। हाल करिब ५० प्रतिशत पानी घटिसकेको छ।”

    पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएपछि त्यहाँ रहेका विशेष अदालतसहितका सरकारी भवनहरू डुबानमा परेका छन्। साथै, सडकमा पानी जमेर सवारीसाधन आवतजावतमा समस्या भएको छ।

    स्थिति नियन्त्रणमा लिन काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई भल्भ बन्द गर्न तथा वास(आउट) खोल्न निर्देशन दिइएको छ। हाल उक्त क्षेत्रमा खानेपानी आपूर्ति बन्द गरिएको छ।

    यस घटनाले स्थानीय बासिन्दा र कार्यालयहरूलाई प्रभाव पारेको छ। सम्बन्धित निकायहरूले शीघ्र मर्मत कार्य गरी जनजीवन सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
  • वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति
  • आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह
  • एक सयभन्दा बढी उद्योग खारेज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

    वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

    आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

    एक सयभन्दा बढी उद्योग खारेज

    एसईईको नतिजा असारको तेस्रो साता

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

    वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

    आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

    एक सयभन्दा बढी उद्योग खारेज

    एसईईको नतिजा असारको तेस्रो साता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

    News

    वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

    News

    आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

    News

    एक सयभन्दा बढी उद्योग खारेज

    News

    एसईईको नतिजा असारको तेस्रो साता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑