• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरीमा एक भारतीय नागरिक मृत भेटिए, हत्याको आशंका

  • वीरगंज संजाल
  • २९ माघ २०८१, मंगलवार ११:१२
  • १३९७

    वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आज विहान एक जना पुरुषको शव फेला परेको छ। स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर शवको पहिचान गरेको छ र मृतकको नाम राजदेव माझी रहेको पुष्टि भएको छ।

    ४५ वर्षीय मृतक भारतीय नागरिक पश्चिमी चम्पारण, मानपुर थाना अन्तर्गत चौहाटा निवासी रहेको र उनी भारतबाट नेपाल आएका थिए भन्ने जानकारी प्राप्त भएको छ। शव ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतिय सीमा नजिकको झाँडीमा फेला परेको थियो। घटनास्थलमा देखिएको अवस्था र शवको स्थिति हेर्दा उनको हत्या गरेर फालिएको आशंका गरिएको छ।

    प्रहरी निरीक्षक रन्जित लामाका अनुसार, मृतकको साथबाट मोबाइल र डायरी फेला परेको छ। यस घटनामा हत्याको आशंका गहिरो रूपमा उठेको छ र प्रहरी अहिले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साले यो घटना बारेमा थप जानकारी सङ्कलन गर्दै छ र यस घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने प्रयास जारी राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पशुपति शर्माले ल्याए ‘झोले त तैँ, झोले त मैँ’
  • हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
  • असारमै बढी भुक्तानी हुन्छ, ‘असारे विकास’ भनेर टिप्पणी गर्नु उचित होइन : मन्त्री मगर
  • ह्वाइट हाउसमा ट्रम्प र पाकिस्तानी सेना प्रमुखबीचको ‘लन्च मिटिङ’ मा के कुराकानी भयो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पशुपति शर्माले ल्याए ‘झोले त तैँ, झोले त मैँ’

    हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    असारमै बढी भुक्तानी हुन्छ, ‘असारे विकास’ भनेर टिप्पणी गर्नु उचित होइन : मन्त्री मगर

    ह्वाइट हाउसमा ट्रम्प र पाकिस्तानी सेना प्रमुखबीचको ‘लन्च मिटिङ’ मा के कुराकानी भयो ?

    विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद : सांसद शर्मा

    ‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

    प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

    वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

    आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

    एक सयभन्दा बढी उद्योग खारेज

    पशुपति शर्माले ल्याए ‘झोले त तैँ, झोले त मैँ’

    हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    असारमै बढी भुक्तानी हुन्छ, ‘असारे विकास’ भनेर टिप्पणी गर्नु उचित होइन : मन्त्री मगर

    ह्वाइट हाउसमा ट्रम्प र पाकिस्तानी सेना प्रमुखबीचको ‘लन्च मिटिङ’ मा के कुराकानी भयो ?

    विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद : सांसद शर्मा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पशुपति शर्माले ल्याए ‘झोले त तैँ, झोले त मैँ’

    News

    हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    News

    असारमै बढी भुक्तानी हुन्छ, ‘असारे विकास’ भनेर टिप्पणी गर्नु उचित होइन : मन्त्री मगर

    News

    ह्वाइट हाउसमा ट्रम्प र पाकिस्तानी सेना प्रमुखबीचको ‘लन्च मिटिङ’ मा के कुराकानी भयो ?

    News

    विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद : सांसद शर्मा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑