आज:
  • होमपेज / Breaking News

    वीरगन्ज कपडा बैंक द्वारा मनियारीमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २५ माघ २०८१, शुक्रबार १४:५४
  • १३९७

    वीरगन्ज कपडा बैंक द्वारा वीरगन्ज २२ मनियारिमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। चिसोको समयमा बिपन्न असहायह्स्रुको जनजिवन कष्टकर हुने भएकोले आज को दिन निशुल्क कपडा वितरण गरिएको प्रमुख अतिथी बैंकका बरिस्ठ सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले बताउदै दिन दुखी असहायको सेवा सहयोग नै मानवको सर्बोत्तम धर्म भएकोले सम्पुर्णलाई आआफ्नो आम्दानिको ५ देखि १०% समाजिक सेवामा खर्चिएर मानवता बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

    प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट दिन दुखी असहायलाई नि:शुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले राज होजियरी बाट सहयोग ११० थान नया स्वेटर एवं ट्रयाकसुट को साथै अन्य पुराना गरि जम्मा १ हजार थान कपड़ा वितरण गरिएको सदस्य निला कुमारी रामले बताए ।
    वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका सल्लाहकार वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्याय ,अतिथीमा वीरगन्ज महानगर -२२ का वडा सदस्य उर्मिला देवि राम,स्थानिय समाजसेवीहरु बुनेल राम,दिपक साह,द्वारका प्रसाद यादव, असर्फी प्रसाद यादव ,बैंकका सल्लाहकार सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, उपाध्यक्ष समाजिक अभियन्ता प्रकाश थारु ,सदस्य सन्जय मण्डल, कर्मचारी शोभा देवि लगायत स्थानिय अग्रज,महिला युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
    सो अवसरमा अध्यक्ष सिंहले तपाईं संग धेरै छ भने हामिलाइ दिनुस र तपाइलाइ आवश्यक छ कमि छ भने हामी संग निशुल्क लियेर जानुस को मुल मन्त्रलाइ आत्मसात गरि विगत ६ वर्षदेखि बिपन्न असहायहरुको सेवा सहयोग गर्दै आइरहेको र यो हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिन् दुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक ,संचारकर्मि, सल्लाहकार,पदाधिकारी सदस्यजन एवं सहभागी सम्पुर्णलाइ स्वागत धन्यवाद व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑