आज:
  • होमपेज / Breaking News

    वासिङ्टन हवाई दुर्घटना : सबै ६४ यात्रुको मृत्यु भएको पुष्टि

  • वीरगंज संजाल
  • १८ माघ २०८१, शुक्रबार १०:५४
  • १६६९

    वीरगञ्ज । अमेरिकाको राजधानी वासिङ्टनमा बिहीबार यात्रुवाहक विमान र सैन्य हेलिकप्टरबिच आकाशमै ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ ।

    अमेरिकन एयरलाइन्सको जहाज रेगन नेसनल एयरपोर्ट नजिक सैन्य हेलिकप्टरसँग ठोकिएर दुर्घटनापछि पोटोम्याक नदीमा खसेको जहाजबाट ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जनाकै शव बरामद भएको जनाइएको छ ।

    दुर्घटनापछि पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन् । ट्रम्पले जहाजसँग ठोक्किएको सैन्य हेलिकोप्टर गलत समयमा गलत ठाउँमा उडिरहेको समेत बताएको बिबिसीले जनाएको छ । साथै दुर्घटनामा बाइडेन सरकारको डीइआई कार्यक्रम अर्थात् डाइभर्सिटी, इक्वीटी र इन्क्लुजन जिम्मेवार रहेको ट्रम्पको दाबी छ ।

    बाइडेन प्रशासनले एयर ट्राफिक कन्ट्रोलरका रूपमा अपाङ्गता भएका र मानसिक रूपमा समस्याग्रस्त व्यक्तिलाई भर्ती गर्दा यस्तो भएको आरोप आरोप लगाएका छन् । साथै ओबामा प्रशासनले समेत औसत मानिसलाई एयर ट्राफिक कन्ट्रोलमा भर्ती गरेको ट्रम्पको आरोप छ ।

    बम्बार्डियर कम्पनीको सीआरजे सात सय विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑