आज:
  • होमपेज / Breaking News

    डा.ओम फाउन्डेसनद्वारा विद्यार्थीलाई २० लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा

  • वीरगंज संजाल
  • १७ माघ २०८१, बिहीबार ११:०५
  • ९६९

    वीरगञ्ज । सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा निम्न आय भएका विद्यार्थीहरूको शैक्षिक विकासका लागि डा. ओम फाउन्डेसन ले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल ले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। फाउन्डेसनले यस वर्षका लागि २० लाख रुपैयाँ छात्रवृत्तिका रूपमा प्रदान गर्नेछ। उक्त छात्रवृत्तिको रकम डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त आम्दानीबाट व्यवस्था गरिएको हो।

    छात्रवृत्तिका लागि माघ १६ देखि फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। कक्षा ६ देखि कक्षा ९ सम्मका सरकारी विद्यालयमा अध्ययनरत, निम्न आय भएका र जेहेन्दार विद्यार्थीहरू आवेदन दिन योग्य हुनेछन्। आवेदनका साथ अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट, परिचयपत्र, शैक्षिकस्तर प्रमाणपत्र, अभिभावकको आर्थिक अवस्थासम्बन्धी सिफारिस लगायतका कागजात अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

    फाउन्डेसनले छात्रवृत्तिका लागि प्रारम्भिक चरणमा आफैँले रकम व्यवस्थापन गरिसकेको छ। आगामी चरणमा इच्छुक व्यक्ति वा संस्थाहरूले फाउन्डेसनमार्फत थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न चाहेमा सहजीकरण गरिने बताइएको छ।

    छात्रवृत्ति कार्यक्रमले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने फाउन्डेसनको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑