आज:
  • होमपेज / Breaking News

    मानव अधिकार एलाइन्सको मधेस प्रदेश अध्यक्षमा अनिल तिवारी चयन

  • वीरगंज संजाल
  • ६ माघ २०८१, आईतवार ११:०७
  • १२५७

    वीरगञ्ज । नेकपा एमालेको जनसंगठन मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को मधेस प्रदेश अधिवेशन शनिवार सिमरामा सम्पन्न भएको छ । अधिवेशनले अनिल तिवारीको नेतृत्वमा १७ सदस्यीय मधेस प्रदेश कमिटी चयन गरेको छ ।

    कमिटीको उपाध्यक्षमा तेजबहादुर खड्का, सचिवमा शिला झा, कोषाध्यक्षमा गौरी न्यौपाने, सहसचिवमा लक्ष्मी बराल रहेका छन् । यसैगरी सदस्यमा सञ्जिव यादव, नरेश जयसवाल तीर्थ गौतम, दीपेन्द्र साह, प्रमोद घिमिरेलगायत रहेका छन् ।

    कमिटीलाई आगामी दिनमा पूर्णता दिएर अघि बढाउने नवनिर्वाचित अध्यक्ष तिवारीले जानकारी दिएका छन् । तिवारी यसअघि बाराका अध्यक्ष थिए ।

    यसअघि अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले मानव अधिकार रक्षा र न्यायका लागि सक्रियताका साथ काम गर्न आग्रह गरेका छन् ।

    कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सचिव मनोज पौडेल, मानव अधिकार एलाइन्सका केन्द्रीय महासचिव विदुर सुवेदी, प्रदेश इन्चार्ज रामस्वरुप सदाय, नेकपा एमालेका बाराका अध्यक्ष अध्यानन्द पाण्डेलगायतले मन्तब्य राखेका थिए ।

    मानव अधिकार एलाइन्स मधेस प्रदेशका अध्यक्ष देवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य कुमार त्रिपाठीले स्वागत मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑