आज:
  • होमपेज / Breaking News

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

  • वीरगंज संजाल
  • ३ माघ २०८१, बिहीबार २२:१८
  • ९०१

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका छन ।
    उद्योग वाणिज्य संघ कृष्णनगरकाे पुस १९ गते भएकाे निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गाेपनियताकाे शपथ दिलाएका छन् ।

    लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालकाे प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन संचारकर्मी सनिउल्लह धाेबीले गर्नुभएकाे थियाे ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, पुर्व राज्यमन्त्रीद्वय इश्वर दयाल मिश्र, विरेन्द्र कुमार कानाेडिया, पुर्व सांसद एवं संविधान सभा सदस्य अभिषेक प्रताप शाह , पुर्वप्रदेश मन्त्रीद्वय जानकी प्रसाद यादव , अर्जुन केसी , प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की , मुस्लिम आयाेग का सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरिक्षक निरन्जनदत्त भट्ट , रविदत्त मिश्र , कुनाल प्रताप शाह , पुर्व अध्यक्ष रामकुमार गुप्ता, विजय कुमार कानाेडिया , जावेद खां , संजय गुप्ता, सुशील श्रीवास्तव, ब्रहम्मानन्द उपाध्याय, राजेन्द्र केडिया लगायतकाे उपस्थिती थियाे ।

    प्रमुख अतिथि ढकालले कृष्णनगरको विकास गर्न आफूले पहल गर्ने बताउदै आफू उद्योगी, व्यवसायीको सधै साथमा रहने बताऐ।
    कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष शर्माले आफू व्यपारी, उद्योगी, हरूको पक्षमा रहने बताउदै बिमा योजना लगायत अन्य महत्वपूर्ण कामहरु गर्ने बताए।

    शपथ ग्रहण सकिएपछि नया कार्यसमितिकाे बैठक बसेर ३ जना सदस्य शुभम अग्रवाल, सविता उपाध्याय, रामदिन जयसवाललाई मनाेनित गरि कार्यसमितिलाई पुर्णतः दिएकाे छ । त्यस्तै व्यासायी मध्ये पुर्व अध्यक्ष विजय कुमार कनाेडिया, रवि अग्रवाल, धनन्जय सिंह, साकीर अहमद शाह , कृष्ण प्रसाद अग्रहरी, ओममणि त्रिपाठी, दिनेश कुमार कनाेडिया, राम अवतर अग्रवाललाई आठ सदस्यीय सल्लाहकार समितिमा मनाेनित गरेकाे छ भने स्थानीय संचारकर्मी अंकुश कुमार श्रीवास्तवलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएकाे वरिष्ठ उपाध्यक्ष नसरुल्लह खांले बताउनु भएकाे छ ।

    नया कार्यसमितिले सुचिकृत प्रत्येक व्यापारीकाे दुर्घटना बिमा, संघका खातामा बांकी बचेका रकमलाई फिक्स डिपाेजिट गर्ने निर्णय गरेकाे सचिव ऋषभ अग्रवालले बताउनुभएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑