• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इटियाहीमा हुने २१ दिने महायज्ञ स्थलको बाराका पालिका प्रमुखहरुले गरे निरीक्षण

  • वीरगंज संजाल
  • ३ माघ २०८१, बिहीबार १२:३८
  • ८२५

    वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहिमा हुने धार्मिक महायज्ञको बाराका विभिन्न पालिकाका प्रमुखले निरीक्षण गरेका छन् । यही माघ २३ गतेदेखि २१ दिनसम्म हुन लागेको श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटिहोम महायज्ञको तयारी र यज्ञस्थलका बारेमा बारा जिल्लाका पालिकाका प्रमुखले निरिक्षण गरेका हुन् ।

    महायज्ञ मुल व्यवस्थापन समितिका अध्यक्ष शिवशंकर प्रसाद यादवको अध्यक्षतामा भएको अवलोकन तथा निरीक्षणका अवसरमा बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टो, कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, जितपुर सिमरा उपमहानगरपालिक प्रमुख राजन पौडेल, बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल, परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री पटेल, फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी लगायत विभिन्न पालिका प्रमुखले कार्यक्रम सफल बनाउन एकढिका भएर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश कमिटिका सदस्य कृष्णा साहले पनि महायज्ञलाई सफल पार्न आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    यही माघ १९ गते शोभा यात्रा निकाल्नुका साथै २३ गते जलयात्रा गरेर पूजा प्रारम्भ हुने महायज्ञ प्रचार प्रसार समितिका संयोजक राजकुमार सर्राफले जानकारी दिए । उनकाअनुसार २१ दिनसम्म पूजा हुनेछ भने एक महिनासम्म मेला लाग्नेछ । महायज्ञमा १ हजार ११ मुर्तीका साथै १२ ज्योत्रिलिङ्गको दर्शन गर्न पाइने उनले बताए ।

    यस्तै आकर्षक एवम् आधुनिक झुलुवा, मोतका कुवाँ, माता वैष्णोदेवी गुफा दर्शन, खान, खाजाका विभिन्न परिकारसँगै लत्ताकपडा तथा अन्य व्यवसायिक एवम् मनोरञ्जनात्मक स्टल पनि महायज्ञमा हुनेछन् । भारत बनारसका आचार्यको नेतृत्वमा यहाँकै स्थानीय पण्डितहरुले पूजा गर्ने पनि प्रचारप्रसार समिति संयोजक सर्राफले जानकारी दिए ।

    यसअघि २०६६ सालमा सोही स्थानमा मेला लागेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑