आज:
  • होमपेज / Breaking News

    वीरगञ्जमा राष्ट्रिय बजरङ्ग दलको पदाधिकारी गठन कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २ माघ २०८१, बुधबार १४:१०
  • ९४५

    वीरगञ्ज । वीरगञ्जस्थित श्री नर्सिङ माध्यमिक विद्यालयमा राष्ट्रिय बजरङ्ग दल पर्सा जिल्ला र नगर स्तरीय पदाधिकारी गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

    कार्यक्रममा वीरगञ्ज महानगरका पदाधिकारीहरू घोषणा गरिएका छन् । राम गोसाईंलाई संयोजक पद दिइएको छ भने हरि शाह र रिकेश पटेललाई उपाध्यक्ष, ऋतिक कुमारलाई सह-मन्त्री, र श्याम चौरसियालाई सदस्यका रूपमा चयन गरिएको छ ।

    जिल्ला स्तरीय पदाधिकारीमा पप्पु कलवार उपाध्यक्ष, राकेश राय मन्त्री, र विक्रम तिवारी सह-मन्त्रीको जिम्मेवारीमा चयन भएका छन् ।

    कार्यक्रमको अन्त्यमा राष्ट्रिय बजरङ्ग दल मधेस प्रदेशका महामन्त्री श्याम रौनियारले पदाधिकारीहरूको चयनसम्बन्धी जानकारी प्रदान गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरूले एकताको महत्त्व र सङ्गठन सुदृढीकरणका विषयमा जोड दिएका थिए ।

    राष्ट्रिय बजरङ्ग दल मधेस प्रदेशका महामन्त्री श्याम गुप्ताको अध्यक्षता सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिका रूपमा राष्ट्रिय बजरङ्ग दलका केन्द्रीय अध्यक्ष राजु जैसवालको पनि विशेष उपस्थिति रहेको थियो ।

    विशिष्ट अतिथिहरूमा जिल्ला अध्यक्ष विवेक सिन्हा, वीरगञ्ज महानगर अध्यक्ष नितेश पटेल, मधेस प्रदेश उपाध्यक्ष मुन्ना गुप्ता, बारा जिल्ला मन्त्री सूर्य प्रताप पटेललगायतका विशिष्ट व्यक्तित्वहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑